ब्यानर न्युज


लुम्बिनी लायन्सलाई सुदूरपश्चिम रोयल्सले दियो १८८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिले जारी खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको हो । सुदूरपश्चिमका...

कोशीको पहाडी भागमा हल्का वर्षा हुने, तराईमा हुस्सु

पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । साथै देशको तराई भू-भागका...

एनपीएल : पोखरा एभेन्जर्सको पहिलो जित

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । आन्द्रेस गौसको सानदार शतकमा पोखराले पहिलो जित हात पारेको हो। गौस र दिनेश खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी...

हिरासतबाटै रविको डायरी गायब पारेको रास्वपाको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको डायरी हिरासतबाटै गायब पारिएको आरोप लगाएको छ। शुक्रबार रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै लामिछानेलाई सरकारले अपराधीस्तो व्यवहार गरेको भन्दै राष्ट्रिय मानव अधिकार...

सूर्यदर्शन सहकारी ठगी : फरार एकलाई विमानस्थलबाट पक्राउ गरि पोखरा ल्याइयो

सूर्यदर्शन सहकारी ठगीको आरोपमा फरार रहेका अभियुक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।प्रहरीको खोजी सूचीमा रहेका सहकारी सदस्य कृष्ण गुरुङलाई लन्डन जान लाग्दा विमानस्थलबाट पक्राउ गरिएको हो। उनलाई पोखरा ल्याइ सकिएको जिल्ला प्रहरी...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंसिर २४ गते बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा केन्द्रीय...

शिक्षकहरूको तलब मासिक रूपमै उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न स्थानीय तहहरूलाई परिपत्र गरेको छ । ‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको...

नेपाल प्रहरीको जवान पदका लागि ११६५ सहित विभिन्न पदमा नयाँ भर्ना खुल्यो

काठमाडौँ । नेपाल प्रहरीमा जवान पदका लागि आवेदन माग गरिएको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू...