ब्यानर न्युज


देशको अर्थतन्त्र समस्यामा छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भैरहेको बताए । ‘समग्र...

रास्वपा सभापति रविलाई पर्साबाट काठमाडौं हुदैँ पोखरा ल्याइयो

सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा ल्याइएको छ । आज बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै बिहानै पर्साबाट सिमरा हुँदै काठमाडौं लगेर उनलाई बुद्धर...

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०को स्थायी कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । दुई दिनसम्म चल्ने बैठक पार्टी कार्यालय आलोकनगरमा बस्नेछ । पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा,...

सरकार नसच्चिए सशक्त प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आफ्ना गलत गतिविधि नसच्याए सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । चितवनको भरतपुरमा मंगलबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो चेतावनी...

पर्सामा रविको बयान सकियो : झण्डै ५ घण्टा बयान

वीरगन्ज । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग लिएको बयान सकिएको छ । आज सरकारी वकिल कार्यालय पर्साले करिब ५ घण्टा बयान लिएको हो । जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि सुरु भएको बयान...

रौतहटमा स्कारपियो दुर्घटना : ८ जनाको ज्यान गयो, ५ घाईते

काठमाडौं । रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा१६च ३१६२ नं।को स्कारपियो दुर्घटना भएको प्रहरीले...

एमाले सचिवालय बैठक आज

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी...

रवि लामिछानेको आजबाट औपचारिक बयान हुने

काठमाडौँ । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आजदेखि औपचारिक बयान सुरु हुने भएको छ । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा पुर्‍याइएका लामिछानेसँग यसअघि सोमबार पर्सा प्रहरीले प्रारम्भिक बयान लिएको छ । आजबाट औपचारिक...

माओवादी केन्द्रले भरतपुरमा विशाल खबरदारी सभा गर्दै

भरतपुर । नेकपा माओवादी केन्द्रले भोलि मंगलबार भरतपुरमा विशाल खबरदारी सभा गर्दैछ । बेथिति भ्रष्टाचार महङ्गी र सरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए । उक्त सभालाई नेकपा...