पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मुल्य सूचीअनुसार गोलभेडाँ र आलुको भाउ सस्तिएको छ । आज सानो गोलभेडाँ केजीको ६४ रुपैयाँ देखि ७८ रुपैयाँ सम्म किनबेच भएको छ । ठुलो गोलभेडाँ ७० देखि ८० रुपैयाँ सम्म किनबेच...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै हिजो भएको निगम सञ्चालक समितिको निर्णयअनुसार आजदेखि काठमाडौँ,...
पोखरा । पोखरा महानगरपालिकाले वडा कार्यालयहरुलाई नै थप अधिकार सम्पन्न बनाउने भएको छ । महानगरपालिकाको ३८ औं कार्यपालिका बैठकले वडा कार्यालयहरुबाट नै ५० लाखसम्मका योजना योजनाहरुको अख्तियारी वडामा पठाउने गरी रकमान्तर गर्ने निर्णय गरेसंगै अब वडामा नै ५० लाखसम्मका...
सुदूरपश्चिमविरुद्ध अन्तिममा सम्हालिन नसक्दा पोखरा एभेन्जर्स पराजित भएको छ।पोखरा एभेन्जर्समाथि नाटकीय जित दर्ता गर्दै सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरेको हो। आइतबार भएको दोस्रो खेलमा पोखरा ५ रनले पराजित भयो।स्कट कुगेलेइनले उत्कृष्ट बलिङ...
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन हुने बताएका छन् । आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताएका हुन् । गृहमन्त्री लेखकले...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनलाई धरापमा पार्नेगरी अनेक तत्वहरु निस्कन थालेकाले प्रमुख पार्टीहरू मिलेर सरकार बनाएको प्रस्टीकरण दिएका छन् । आइतबार २१ औँ ज्यापु दिवसका अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री...
काठमाडौं । विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ । लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ । अब सोमबार...
गाजा । गाजामा इजरायले हवाई आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा २२ प्यालेस्टाइनी मारिएका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासले मारिनेमा मध्य गाजामा अवस्थित देर अल-बालाह सहरका मेयर पनि रहेको जानकारी दिएको छ। त्यहाँ १३ जनाको ज्यान गइसकेको छ भने १०...
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आइतबार आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन्...