ब्यानर न्युज


माघ महिनाको संसद् बैठकको क्यालेन्डर तय : संसद् बैठक ७ दिन बस्ने

काठमाडौँ । सभामुखसहित पाँच दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूबिचको छलफलले माघ महिनाको संसद् बैठकको क्यालेन्डर तय गरेको छ । माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु भएपछि सात दिनसम्म प्रतिनिधिसभाको बैठक राख्न सहमति जुटेको छ । सोमबार सभामुखसहित दलका नेताहरूबिचको...

रास्वपा संसदीय दल बैठक माघ १६ गते बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले दिएको जानकारी अनुसार बैठक माघ १६ गते बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ । उनकै संयोजकत्वमा बस्ने बैठकमा संसद्को हिउँदे...

कांग्रेस संसदीय दलको बैठक आजपनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि दलको बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । बैठकमा...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराईका धेरै भू-भागहरूमा...

रविलाई एक करोड धरौटी लिएर रिहा गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत रूपन्देहीले आदेश गरेको छ । सुप्रिम सहकारी ठगीको अभियोगमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई एक करोड रूपैयाँ धरौटीमा रिहा गर्न...

अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्छु : कांग्रेस महामन्त्री थापा

काठमाडौं । कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेका प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका...

‘डेविज फल्स’को अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय

पोखरा । पोखरा महानगरपालिकाको आह्वानमा बसेको सर्वपक्षीय बैठकले पोखराको प्रमुख पर्यटकीय गन्तव्य डेविज फल्समा भइरहेको अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख धनराज आचार्यको आह्वानमा बसेको बैठकले डेविज फल्स महानगरपालिका आफैले...

एमाले संसदीय दलको बैठक मंगलबार बस्ने

काठमाडौं । नेकपा एमालेले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । मुख्य सचेतक महेश बर्तौलाले १५ माघको दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने जानकारी दिए । बर्तौलाका अनुसार संघीय संसद् अधिवेशन अधिवेशन सुरु हुनअघि तयारीका लागि दलको बैठक बस्न लागेको हो...

अछाममा बाख्रा चराउन गएका दुई किशोरी मृत फेला

सुर्खेत । अछाममा बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत फेला परेका छन्। मृत भेटिनेमा ढकारी गाउँपालिका(८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् । शुक्रबार बाख्रा चराउन गएका एका घरका दुई बहिनीहरूको शव शनिबार...