ब्यानर न्युज


खड्का, केसी र श्रेष्ठलाई कांग्रेसको साधारण सदस्यबाट समेत निलम्बन

पोखरा । नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्का, कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसी र क्षेत्रीय सहसचिव भावना श्रेष्ठलाई कारबाही गरेको छ । उनीहरुलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन  गरेको हो । पार्टीको केन्द्रीय अनुशासन आयोगले खड्कालाई...

म्याग्दीमा पहिरोमा पुरिँदा बुबाको ज्यान गयो, छोरा बेपत्ता

म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको ज्यान गएको छ भने उनका छोरा अन्दाजी १३ वर्षका सरोज...

रसुवागढी बाढीको क्षतिबारे गृहमन्त्रीद्धारा जानकारी : २० जनाको ज्यान गयो, १९ जना अझै बेपत्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिबारे संसद् बैठकलाई जानकारी गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले यसबारे जनाकारी गराएका हुन् । उनले नेपाल–चीन सीमा क्षेत्रमा बग्ने लेन्दे...

कास्कीका ग्रामीण सडकमा आजदेखि रातिमा गाडी चलाउन रोक

पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकहरूमा आजदेखि रातिको समयमा सवारी चलाउन रोक लगाएको छ । । मनसुन सक्रिय हुन लागेसँगै बाढी र पहिरोको जोखिम बढ्ने भएपछि जिल्ला प्रशासनले सवारी साधन सञ्चालनका लागि समय निर्धारण गर्दै सो निर्देशन दिएको हो...

आगामी तीन दिन देशका यी नदीहरुमा बाढीको उच्च जोखिम

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका अधिकांश प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। आज बिहान जारी बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका प्रमुख नदी प्रणालीमा पानीको बहाव निरन्तर बढ्ने...

सरकारी भुक्तानीको आज अन्तिम दिन

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने बुधवार अन्तिम दिन हो । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्षमा भएका अत्यावश्यक बाहेकका खर्चको भुक्तानी बुधबारभित्र दिइसक्नुपर्छ...

बाढीले उपल्लो मुस्ताङमा ६ वटा पुलमा क्षति

पोखरा । उपल्लो मुस्ताङमा बाढीले ६ वटा पुलमा क्षति पुर्‍याएको छ । मंलबार साँझ लेदोसहितको बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक  र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधीन अर्को एक पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका...

प्रधानमन्त्रीसहितको सरकारी टोली रसुवा प्रस्थान

काठमाडौं। चीनतर्फबाट आएको अकस्मातको बाढीका कारण जनधनको क्षति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोली घटनास्थतर्फ प्रस्थान गरेको छ। नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली मंगलबार अपराह्न रसुवागढीतर्फ प्रस्थान गरेको हो।टोलीमा...

सरकार बाढी प्रभावितको उद्धारमा युद्धस्तरमा लागेको छ : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको जानकारी दिएका छन् । अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित...