ब्यानर न्युज


महिला टी-२०आई श्रृंखला आजदेखि, नेपाल र नेदरल्याण्ड्सबीच पहिलो खेल

पोखरा । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई श्रृंखला आजदेखि काठमाडौंमा सुरू हुँदै छ । श्रृंखला अन्तर्गत आज पहिलो खेल नेपाल र नेदरल्याण्ड्स बीच हुनेछ । खेल दिउँसो सवा १२ बजेदेखि सुरू हुनेछ । नेपाल र नेदरल्याण्ड्स बीच आज हुने खेल...

उद्देश्यमा प्रष्ट भए देशविदेश जहाँ पढेपनि हुन्छ : राजेश हमाल (भिडियो)

पोखरा । नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालले उद्देश्यमा प्रष्ट भए अध्ययनका लागि जुनदेश गएपनि फरक नपर्ने बताएका छन् । पोखराका युवा व्यवसायीहरु राजेन्द्र शर्मा र धिरज कँडेलको संयुक्त लगानीमा पोखराको महेन्द्रपुल सञ्चालनमा आएको गोरेटो एजुकेसन कन्सल्टेन्सीको...

पोखराको शहीद स्तम्भमा शहीद प्रति श्रद्धाञ्जली (भिडियो)

पोखरा । शहीद दिवसको अवसरमा गण्डकीकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले शहीदचोक स्थित शहीद स्तम्भमा श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवसका अवसरमा बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ,...

पोखरा र गौतम बुद्ध विमानस्थलका लागि अतिरिक्त रुटका लागि भारतसँग आग्रह

काठमाडौँ । नेपालले फेरि एक पटक भारतलाई अतिरिक्त हवाई रुटका लागि आग्रह गरेको छ । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसँगको भेटघाटमा परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले अतिरिक्त हवाई रुटका लागि आग्रह गरेकी हुन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय...

अमेरिकाबाट निष्कासनमा पर्नेको सूचीमा १,३६५ जना नेपाली

काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ । अमेरिकाको अध्यागमन...

‘स्टन्ट’बाजीबाट देश चल्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताएका छन् । नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन, २०२५...

आज शहीद दिवस, देशभर विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदै छ । विक्रम संवत २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको...

गण्डकीसहित तीन प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको...

‘सामाजिक संजालमा व्यक्तिगत सूचना छताछुल्ल नपारौँ’

पोखरा । युवावस्था,सामान्य पहिरन र हाउभाउ । यस्ता पनि कम्पनीको सिइओ (मुख्य कार्यकारी निर्देशक)  हुन्छन् र ? प्रश्न अस्वभाविक थिएन । तर, जब उनीहरुले बोल्न थाले तब दर्शकदीर्घामा खासखुस चल्यो–ए कुरा यस्तो पो रहेछ ? उनीहरु थिए– रिद इन्फोटेक प्रालिका प्रमुख...