ब्यानर न्युज


चाडबाडमा यात्रु ठगिन नदिन गण्डकीका ३५ स्थानमा यात्रु सहायता कक्ष

पोखरा । चाडबाडमा यात्रुको सुरक्षाका लागि गण्डकी प्रदेशको राजधानी पोखरा र गण्डकी प्रदेश अन्तर्गतका सबैजसो जिल्लाहरुमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । पोखराको पोखरा बसपार्कमा स्थापित यात्रु सहायता कक्षको प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले...

मन्त्रीहरूको शपथ एक घण्टा पछि सर्‍यो : स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी मिश्रा होल्ड

काठमाडौं । अन्तरिम सरकारी नवनियुक्र मन्त्रीहरूको शपथको समय एक घण्टा सरेको छ । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो । उक्त कार्यक्रम ३ बजेसम्मका लागि सरेको राष्ट्रपति कार्यालयले जानकारी...

मलाई मन्त्री भनेर नबोलाउनुहोला : महाविर पुन

पोखरा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको सपथ लिने तयारीमा रहेका वैज्ञानिक महावीर पुनले आफूलाई बधाई नदिन र मन्त्री नभन्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । पुनले आफूले पाँच महिनाको अबधिमा गर्नसक्ने...

कांग्रेस सभापति देउवा र नेता खड्काको घरमा जलेका नोटको अनुसन्धान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको घरमा भेटिएको भनिएको जलेका नोटको अनुसन्धान अघि बढेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाएको हो । जेनजी आन्दोलनको...

बडा दसैँ सुरु, पहिलो दिन आज घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित...

यी दुई प्रदेशका पहाडी भेगमा भारी वर्षा हुनसक्ने

पोखरा । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आँशिक प्रभाव छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेशका केही...

मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

काठमाडौं । मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ । पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध...

मन्त्रिपरिषद् विस्तार आजै, ७ जनाको नाम राष्ट्रपति कार्यालय पठाइँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । जेन(जी समूहलाई समेत समेटेर उनले मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । 'मन्त्री बन्नेहरूको कागजात संकलन भइरहेको छ । त्यसपछि ७ जनाको नाम राष्ट्रपति कार्यालय पठाइने...

नेपाली क्रिकेट टिमले पायो युएईको भिसा, भोलि उड्ने

काठमाडौं । नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ । नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको...