ब्यानर न्युज


आज महाशिवरात्रि, देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो

काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको...

गण्डकीसहित यी तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्विनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मूख्यतया सफा रहेको छ । तराइका थोरै भू-भागहरुमा...

विष सेवन गरेका मन्त्रीका स्वकीय सचिव रवि थापाको ज्यान गयो

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा...

बाढी, पहिरोमा बेपत्ता भएका परिवारलाई मृतकसरह राहत दिने सरकारको निर्णय

काठमाडौँ । बाढी, पहिरो जस्ता मनसुनजन्य घटनामा परी बेपत्ता भएका परिवारले मृतकसरह राहत पाउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई यस्तो राहत उपलब्ध गराउने निर्णय...

पालिकाबाटै राष्ट्रिय परिचयपत्र पाउने व्यवस्था गर्न माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद खतिवडाले जेष्ठ नागरिकलाई सहज सेवा दिनु राज्यको कर्तव्य भएकाले...

गाँजा खेती खुला गर्ने नीति लागु गर्न माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गाँजा खेती खुला गर्ने नीति लागु गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले गाँजा खेती खुला गर्ने गरी बजेट वक्तव्यमै यो विषय राखेको स्मरण गरे । ‘‘बजेट वक्तव्यको ४९ नम्बर...

साँझ बालुवाटारमा कांग्रेस-एमालेको बैठक बस्दै

काठमाडौं । सरकारका प्रमुख घटक कांग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका...

युक्रेनको पक्षमा उभियो नेपाल

काठमाडौं । संयुक्त राष्ट्र संघमा नेपाल युक्रेनको पक्षमा उभिएको छ । नेपालले संयुक्त राष्ट्र संघको महासभाको छिमेकी भारत र चीनभन्दा भिन्न धारणा राख्दै ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ भन्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । युक्रेनमा...

शिक्षामन्त्री विद्या भट्टराई अस्वस्थ, पाँच दिनेदेखि अस्पतालमा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई विगत पाँच दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी हुन् । ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि अस्पताल...