ब्यानर न्युज


आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’...

पूर्वराजा शाह आज काठमाडौं फर्कँदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज पोखराबाट काठमाडौँ फर्कँदैछन् । उनको भव्य स्वागत गर्ने भन्दै समर्थकहरूले तयारी गरेपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका...

यी तीन प्रदेशका केही भागमा हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी साथै स्थानिय वायूको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा...

माओवादीको जागरण अभियान स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ स्थगित गरेको छ । राष्ट्रिय राजनीतिको विकसित घटनाक्रमलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने भएकाले केही दिनका लागि अभियान स्थगित गरिएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए । माओवादी...

कुलमानलाई किचकिच गरेर सरकारले गलत गर्दैछ : कांग्रेस महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारका कामको आलोचना गरेका छन् । गर्न पर्ने अनेक काम छाडेर सरकार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछि लागेको भन्दै महामन्त्री थापाले आलोचना गरेका हुन् । उनले सिन्धुली क्षेत्र...

कोटीहोमको नाममा शुक्रबारको  घटनामा संलग्नलाई कारबाही गर्न महानगरद्धारा प्रशासन संग माग

पोखरा । पोखरा महानगरले मानव सेवा फाउण्डेसनले पर्यटकीय राजधानी पोखरामा नियोजित रुपमा घटना घटाएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न कास्की प्रशासन समक्ष माग गरेको छ । शुक्रबार बाराहीघाट मैदानमा विना अनुमति कानुन विपरीत कोटीहोमको नाममा जबरजस्ती भूमिपूजन...

प्रतिनिधिसभा बैठक फागुन २७ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक फागुन २७ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक फागुन २७ गते दिउँसो एक बजे बोलाएका हुन् । शुक्रवारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रम राखियो । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात...

दुर्गा प्रसाईं भन्छन्,‘२५ गते ज्ञानेन्द्रलाई निर्मल निवास पुर्‍याउँछौँ, नारायणहिटी होइन’

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले तत्काल राजतन्त्र फर्किन सम्भव नरहेको बताएका छन् । तर, आफूहरू राजतन्त्रको पक्षमा माहौल निर्माणमा भने निरन्तर लागिरहेको बताए । शुक्रबार राजधानीमा आयोजित...

लेकसाइडमा कोटिहोम गर्न खोजेका विवादित पृष्ठभुमीका विजय कृष्णमुर्ति पक्ष र महानगर प्रहरीबीच झडप

पोखरा । पोखराको लेकसाइडमा डेढ महिना लामो कोटिहोम आयोजना गर्न खोजेका विवादित पृष्ठभुमीका विजय कृष्णमुर्ति पक्ष र महानगर प्रहरीबीच शुक्रबार झडप भएको छ । झडपमा परेर १३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ५ जना नगर प्रहरी छन् भने विजय कृष्णमुर्तिका कार्यकर्ता...