पोखरा । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत...
पोखरा । कास्कीको साइमराङ आसपास केन्द्रविन्दु भएर विहान भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा गएको भूकम्प ४.३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्की र आसपासका जिल्लाहरुमा समेत महसुस...
पोखरा । अन्तत मानव सेवा फाउन्डेसनले पोखराको लेकसाइडमा कोटिहोम नगर्ने सहमति भएको छ । सोमबार पोखरा महानगरपालिकामा बसेको बैठकले लेकसाइडमा कोटिहोम लगाउन नदिने र अन्यत्र गर्नका लागि बसेर छलफल गर्ने सहमति भएको पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले...
काठमाडौं । नेकपा माओवादी केन्द्रले जनताको ठूलो बलिदानबाट प्राप्त गणतन्त्र राजावादीहरू सडकमा आउँदैमा नमासिने निष्कर्ष निकालेको छ । माओवादी अस्तित्वमा रहँदासम्म कसैले गणतन्त्र फाल्न नसक्नेको ठहर छ । माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले राजावादीहरू...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जागिरको मुख मात्र ताकेर नबस्न सम्पूर्णमा आग्रह गरेका छन् । सबै मानिस जागिर मात्रै खोज्ने गरेको बताउँदै उनले अब मानिस उद्यमशील बन्नु पर्ने बतएका छन्। पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै...
काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित सहरको तेस्रो सूचीमा परेको छ । आज वायु प्रदूषण मापनमा काठमाडौँ विश्वकै तेस्रो प्रदूषित सहर भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ उपत्यका वायु प्रदूषणमा विश्वकै तेस्रो स्थानमा देखिएको हो । आज विश्वकै...
पोखरा । हिमाल पारीको जिल्ला भनेर चिनिने मनाङको सदरमुकाम चामेसम्म अबको एक महिनासम्ममा बसमा चढेर यात्रा गर्न पाइने भएको छ । नेपाली नयाँ वर्ष १ बैशाखमा सार्वजनिक यातायातका रुपमा बस सञ्चालनको औपचारिक उद्घाटन गर्नेगरी तयारी अगाडि बढाइएको मनाङका प्रमुख जिल्ला...
पोखरा । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ । आज दिउँसो...
पोखरा । कास्की प्रहरीले क्रिप्टोकरेन्सी कारोवार, अनलाइन जुवा र सट्टाबाजी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुलाई यही २३ फागुनको शुक्रबार साँझ ५ बजे कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाको कमाण्डमा खटिएको संयक्त प्रहरी टोलीले पोखरा-१४ अनुपम...