ब्यानर न्युज


आजदेखि सुरु हुँदै १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा आयोजना हुने राष्ट्रिय हेमजा आलुमहोत्सवको १३ औं संस्करण आज सुरु हृँदैछ । ३ वैशाखसम्म सञ्चालन हुने महोत्सवको पोखरा ममहानगरका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको विष्णुपादुका...

यी तीन प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन...

आज रामनवमी, श्रद्धा र भक्तिपूर्वक मनाइँदै

पोखरा । आज चैत्र शुक्ल नवमी अर्थात रामनवमी । आजका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान्...

भारतीय समकक्षीसँगको भेट निकै फलदायी भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट निकै फलदायी भएको र आफू भेटबाट निकै खुशी भएको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको...

भैरहवा पुर्‍याइयो रविलाई, राखियो रुपन्देही प्रहरीको हिरासतमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा पुर्‍याइएको छ । शुक्रबार राति निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो । उनलाई बिहान साढे ७ बजे नै विमानस्थलमा पुर्‍याइएको भए...

शुक्रबार राति पक्राउ परेका रविलाई आज रुपन्देही लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । शुक्रबार तुल्सीपुर उच्च अदालतको बुटवल इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेलगत्तै प्रहरीले शुक्रबार साँझ...

जाजरकोट केन्द्रविन्दु भएर लगातार दुईवटा भूकम्पको धक्का

  पोखरा । जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु...

पोखरा सभागृहमा गुञ्जिए पुरुषोत्तम न्यौपाने

पोखरा । पोखरा सभागृहमा वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेका गीतहरु गुञ्जिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’मा न्यौपानेका साढे एक दर्जन गीत गुञ्जिएका हुन् । सांगीतीक साँझमा...