काठमाडौ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिसदको बैठकको एजेन्डा नखुलाइएको भएपनि बैठकले नेपाल राष्ट्र...
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) अदालतमा उपस्थित गराइँदै छ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका उनलाई शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले जिल्ला...
पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू-भागमा...
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित एक अस्पतालमा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए । उनको जन्म...
पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा नीतिगत निर्णयको आवरणमा ८ अर्ब रुपैया लागत बढाएर श्रृङखलाबछ रुपमा भ्रष्टाचार गरेको संघीय संसदको सार्वजनिक लेखा समितिको उपसमितिले प्रारम्भिक निष्कर्ष निकालेको छ । २०७२ सालमा संविधानसभा निर्वाचन गराउन...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी...
काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र डोज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) प्रमुख इलन मस्कविरूद्ध प्रदर्शन भएको छ । शनिबार अमेरिकाको ५० वटै राज्यमा ट्रम्प र मस्कविरूद्ध त्यहाँका नागरिकहरू सडकमा निस्किएर प्रदर्शन गरेका हुन् । सिएनएनका...
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग सहित आन्दोलमा होमिएको नेपाल शिक्षक महासङ्घले सोमबारबाट शैक्षिक हडतालको घोषणा गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सारेर काठमाडौँमा सडक आन्दोलन गर्दै आएको महासंघले शैक्षिक हडतालको घोषणा...