पोखरा । तनहुँमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गुमेको छ । तनहुँको भानु नगरपालिका–१० स्थित नेपालडाँडामा आइतबार दिउँसो माइक्रोबस र स्कुटर एकआपसमा ठोकिँदा दुई जनाको ज्यान गुमेको र १४ जना घाइते भएका तनहुँ प्रहरीले जानकारी दिएको छ । डुम्रे–बेसीशहर...
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनेसहितका नेताहरुरिहा भएका छन् । आइतबार भएको प्रदर्शनका क्रममा सिंहदरबारबाटै पक्राउ परेका उनीहरुलाई पक्राउ गरेको केही घण्टामै रिहा गरिएको हो । लिङ्देनको सचिवालय स्रोतका अनुसार आइतबार दिउँसो सिंहदरबार...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीका अध्यक्षसहितका नेतालाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनुलाई ‘आपत्तिजनक र दुर्भाग्यपूर्ण’ भनेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ३ नेतालाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको छ । अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा...
काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो । महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ शैक्षिक आम हड्तालको यो...
काठमाडौं । गत चैतदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूको आजको प्रदर्शन सकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दिउँसो प्रदर्शन लागेपछि शिक्षकहरूले बिहान ९ बजेदेखि प्रदर्शन गरेका थिए भने छोटो समय मात्रै प्रदर्शन गरेर आजका विरोधका...
काठमाडौं । काडमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्दैछ । सरकारको चेतावनीका बाबजुद राप्रपाले आज निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बताएको हो । गत १५ चैतमा राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा...
काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राप्रपाको प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन । उनीहरु माइतीघरबाट...