ब्यानर न्युज


राजतन्त्र फर्काउने अभियानमा भारतको कुनै समर्थन छैन : भाजपा नेता चौथाइवाले

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी ९भाजपा०को विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा राजतन्त्र फर्काउने अभियानमा भारतको कुनै समर्थन नरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग शुक्रबार भएको भेटमा...

वैदेशिक लगानीकर्तालाई प्रविधि क्षेत्रमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत् लगायत पूर्वाधारको विकास भएकाले अब सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा शुक्रबार सूचना...

बलियो सरकारले स्वर्णिम अवसर सदुपयोग गर्न सकेन : महासचिव गुरुङ

पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले काम गर्ने स्वर्णिम अवसर पाउँदा पनि सदुपयोग गर्न नसकेको बताएका छन् । शुक्रबार विहान पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...

आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । संसद्का दुवै सदनको...

यी तीन प्रदेशमा वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महशाका अनुसाल आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश...

नेपालले भारतबाट अब १५ घण्टामा ६०० सय मेगावाट बिजुली आयात गर्न पाउने

काठमाडौँ । विद्युत् प्राधिकरणले भारतबाट दैनिक १५ घण्टा बिजुली आयात गर्न पाउने भएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले बिहीबारदेखि १५ घण्टासम्म आयात गर्न पाउने भएको हो । भारत सरकारले नेपाल विद्युत् प्राधिकरणलाई मुजफ्फरपुर ढल्केबर...

सरकारको नीति तथा कार्यक्रम भोलि सार्वजनिक हुने

काठमाडौँ । शुक्रबार सार्वजनिक हुने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतको तुलनामा छोटो हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । मन्त्रिपरिषद‍्बाट पारित कार्यक्रम विगतको तुलनामा आधा...

श्रमिकको पसिनाले समाज र देश अघि बढेको छ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज...

आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रमसहित मनाइँदै

  काठमाडौं । आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक (मई) दिवस । नेपालमा पनि आज विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ। मई दिवसको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित...