पोखरा । आज देखि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा भइरहेको छ । हल्का झरीका बिचमा पोखरामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता देखिएको छ । आगामी २ जेठसम्म सञ्चालन...
पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । गएराति गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, बागमती र कोसी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित...
स्याङ्जा । स्याङ्जाका ५ पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्लाका ११ पालिका मध्ये ५ पालिका पूर्णखोप सुनिश्चित पालिका बनेपछि बाँकी रहेका पालिकामा पनि पूर्णखोप सुनिश्चित बन्ने अभियानमा रहेका छन् । १५ महिना भित्रका बालबालिकाले पाउनुपर्ने...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वाप्रधानमन्त्री झलनाथ खनालले दुई ठूला दल कांग्रेस र एमालेलाई हात्तीको संज्ञा दिएका छन् । तर दुई दलको शक्ति मुसाको जत्तिको पनि नभएको टिपपणी गरेका छन् । पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो...
पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगरविकास समितिको नाममा रहेको जमिन कति छ भन्ने सबै एकीन भएको र अब त्यसको संरक्षणको काम अगाडि बढ्ने बताएका छन् । इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा १ टुंडिखलको ४५ औं वार्षिकोत्सव एवं केन्द्रले...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने विश्वास व्यक्त गरेका छन । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा शनिबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले विश्वासका...
पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत...
पोखरा । नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटीले प्रदेशका मुख्यमन्त्रीसमक्ष सुशासन, रोजगारी र विकाससँग सम्बन्धित बिषयहरु समेटेरे मागपत्र बुझाएको छ । प्रदेश कमिटीका अध्यक्ष कृष्ण नेपालीको टोलीले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष ५४...
काठमाडौं । सरकारले सहमतिको आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले २०७२...