ब्यानर न्युज


भूकम्प प्रभावितलाई १ करोड सहयोग दिने गण्डकी सरकारको निर्णय

पोखरा । गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी...

भूकम्पबाट घाइतेको निः शुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले भूकम्पबाट घाइते भएकाहरुको निशुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए । त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा...

भूकम्पमा ज्यान गुमाएकामध्ये १२० शव आफन्तले बुझे, ३७ शव बुझाउन बाँकी

जाजरकोट । जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । ३७ शव भने बुझाउन बाँकी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । भूकम्पमा परी जाजरकोटमा १०५ जनाको ज्यान गएको छ भने १०६ जना घाइते भएका छन् । त्यसै गरी रुकुम पश्चिममा...

डोटीमा जीप दुर्घटना, चार जनाको ज्यान गयो, पाँच घाइते

काठमाडौं । डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको जीप आइतबार बिहान २ः१८ बजेको समयमा शिखर नगरपालिका–६ को अण्यौलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको...

भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १५७ पुग्यो, १९७ जना घाइते

काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको ज्यान गुमेको छ । दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा...

पोखरा महानगरबाट राहत सामग्रीसहितको उद्दार टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान

पोखरा । पोखरा महानगरपालिकाको एक टोली राहत र उद्दारको सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको छ । वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्दारका सामाग्री सहित प्रभावित...

भूकम्प प्रभावित क्षेत्रसम्म पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको निःशुल्क बस सेवा

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित क्षेत्र रुकुममा निःशुल्क बस सेवा दिने भएको छ । भूकम्प प्रभावितका आफन्त, स्वास्थ्यकर्मी र राहत सामग्री लैजान चाहनेका लागि कम्पनीले निसुल्क बसको व्यवस्था गरेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी...

सरकारले जाजरकोट र रुकुममा तत्काल ५/५ करोड रूपैयाँ पठाउने

काठमाडौं । सरकारले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा तत्काल ५/५ करोड रूपैयाँ पठाउने भएको छ । सरकारका विभिन्न सरोकारवाला निकायहरूसँगको छलफलपछि शनिबार गृहमन्त्रालयले यो निर्णय गरेको हो । गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी...

उदयपुरबाट पोखरा आउँदै गरेको बस दुर्घटना, ३४ जना घाइते

  पोखरा । उदयपुरबाट पोखरा तर्फ आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा त्यसमा सवार ३४ जना घाइते भएका छन् । ना ५ ख १७ नम्बरको उक्त बस पृथ्वी राजमार्ग अन्तर्गत व्यास १२ कमलबारी सडक खण्डमा दुर्घटना भएको तनहुँ प्रहरीले जानकारी दिएको छ । विहान...