ब्यानर न्युज


संसदमा गृहमन्त्रीको जावाफ– समितिको आवश्यक छैन, सिआइबीलाई काम गर्न दिँउ

काठमाडौं । उपप्रधान एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डबारे छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी० ले काम गरिरहेको बताएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै यसअघि बनेका समितिहरुले कुनै काम...

निजी विद्यालयहरूद्वारा साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्दको घोषणा

काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्। विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले असहमति जनाएका हुन्। प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै...

संसदको अवरोध हट्यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति भएको छ । बैठक बस्नुपूर्व सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतकहरूबीचको बैठकमा सभा सुचारु गर्ने विषयमा सहमति जुटेको हो । बैठकको सुरुमा दलीय आधारमा एक–एक जनाले आकस्मिक समय प्रयोग गर्ने...

आँखा पाक्ने रोग फैलन नदिन भोलि(बुधबार) देखि पोखराका विद्यालय बन्द गर्ने

पोखरा । देशभर प्रकोपको रुपमा फैलिन थालेको आँखा पाक्ने रोगका कारण विशेष गरि स्कुले विद्यार्थीहरु प्रभावित बनेका छन् । दैनिक जसो 'एडिनो भाइरल कन्जंग्टिवाइटिस'(आँखा पाक्ने रोग) का विरामी बढ्न थालेपछि पोखरा महानगरपालिकाले महानगर भित्रका विद्यालय बन्द गर्ने...

पोखरा २९ पटनेरीस्थित सेती नदीमा खस्दा एक पुरुष बेपत्ता, खोजी जारी

पोखरा । पोखरा २९ पटनेरीस्थित सेती नदीमा खस्दा एक पुरुष बेपत्ता भएका छन् । बागलुङको बडिगाड गाउँपालिका घर भएका ३५ वर्षीय भक्तबहादुर राना बागमाराबाट पटनेरीतर्फ साइकलमा जादैं गर्दा सेती नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...

आजदेखि लामेआहाल लगियो पोखराको फोहोर

पोखरा । झण्डै दुई सातादेखि पोखराका सडकमा थुप्रिएका फोहोर आजदेखि उठ्न थालेको छ । स्थानीयले भएका सहमति कार्यान्वयन नभएको भन्दै अवरोध गर्दा १२ दिनदेखि उठाउन नसकेको पोखरा महानगरको फोहोर आजदेखि महानगरले उठाउन थालेको हो । पोखरा ३२, लामेआहालका स्थानीयको अवरोध...

मकवानपुरमा पहिरोले घर पुरियो : १ को ज्यान गयो, ६ बेपत्ता

काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा पहिरोले घर पुरिदाँ एक जनाको ज्यान गएको छ भने पहिरोमा ५ जना बेपत्ता भएका छन् जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै...

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको...

एमाले गण्डकी प्रदेशको अधिवेशन असोज १५ र १६ गते

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आउँदो असोज दोस्रो साता हुने निर्णय भएको छ । प्रदेश कमिटी सचिव धनज्वय दवाडीले जानकारी दिए अनुसार प्रदेश कमिटीको सोमबार बसेको बैठकले प्रदेशको पहिलो अधिवेशन असोज १५ र १६ गते पोखरामा गर्ने निर्णय भएको छ...