ब्यानर न्युज


दलहरु बीच उच्चस्तरीय छानविन समिति बनाउने सहमति, हट्यो संसद अबरोध

पोखरा । दलहरु बीच उच्चस्तरीय छानविन समिति बनाउने सहमति भएसंगै संसद अबरोध हटेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० साउन देखि गर्दै आएको संसद अवरोध हटेको हो। सोमबार साँझ साढे ८ बजेदेखि झण्डै ११ बजेसम्म बसेको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष...

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । कूल ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक रहेकोमा उनले ४७ जान सांसदबाट मत पाएका छन् । कोशी प्रदेश सभाको अध्यक्षता ग्रहण...

शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीको सरुवा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले सोमबार काठमाडौं प्रहरी परिसरका वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्की र अपराध...

मन्त्री जुग्जालीकाे एस सय दिन : यातायात क्षेत्रमा सुधारको प्रयास

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले एक सय दिनको प्रगिति विवरण सार्वजनिक गरेका छन् । शोमबार मन्त्रालयमा पत्रकार सम्मेनल गरेर मन्त्री जुग्जालीले यातायात क्षेत्रमा सुधारका प्रयास थालनी गरेको १४ बुदेँ...

ओली भन्छन् ,‘संसद सत्तापक्षले चल्न नदिएको हो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् आफुहरुले नभई सत्तापक्षले नै चल्न नदिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित एक कार्यक्रममा उनले सत्तापक्षले विपक्षी दलले बोल्न थालेलगत्तै होहल्ला गरेर संसदीय अभ्यासलाई अमर्यादित...

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदित

काठमाडौं । संसदीय विशेष सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिले सोमबार प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको सुनुवाइ गरेको थियो । अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्ने छन्...

सीआईबीले माधव नेपाल र बाबुराम भट्टराईसँग पनि लियो बयान

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा अनुसन्धान व्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग पनि बयान लिएको छ । सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्यले नेपाल र भट्टराईसँग पनि बयान लिइएको...

कोशीका मुख्यमन्त्री संकटमा, उपसभामुख प्रदेश छाडेर काठमाडौमा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक छलेर कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छन्। त्यहाँका तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएका कारण उपसभामुख दनुवारले...

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।बैठकले ८ गते मधेश प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको...