ब्यानर न्युज


खेलकुदमा अहिलेसम्मकै धेरै बजेट : हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोर्ट्स स्टेडियम बनाइने

काठमाडौं । युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् । आर्थिक वर्ष २०८१/८२ को को भन्दा यो २ करोड ५८ लाखले बढी हो । अघिल्लो...

हेम्जास्थित मर्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर २ बालकको ज्यान गयो

पोखरा । पोखरा महानगरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । माछापुच्छ्रे गाउँपालिका–६ निवासी १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको बिहीबार दिउँसो करिब पौने २ बजे खोलामा पौडी खेल्ने क्रममा...

यो वर्ष सरकारले १६ खर्ब ६२ अर्ब १६ करोड मात्रै खर्च गर्न सक्ने

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा १६ खर्ब ६२ अर्ब १६ करोड खर्च हुने संशोधित अनुमान पेस गरेका छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका...

मन्त्रिपरिषद्‌बाट बजेट स्वीकृत

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले बजेट स्वीकृत गरेको हो ।  

जनताले फालेको राजतन्त्र अब फर्कन्न : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताले फालेको राजतन्त्र अब फर्कन नसक्ने बताएका छन् । चुनावी प्रतिस्पर्धाबाट जनताको मत जितेर शासनमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले...

स्वास्थ्य बीमालाई १० अर्ब बजेट

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई यो वर्ष १० अर्ब बजेट विनियोजन गर्न लागेको छ । अर्थ मन्त्रालयले तयार पारेको बजेटमा उक्त कार्यक्रमका लागि १० अर्ब छुट्याउन लागेको हो । उक्त मन्त्रालयलाई ९६ अर्बको सिलिङ पठाइएको छ । अर्थ मन्त्रालयले सुरुमा...

आज अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदैछ । बिहीबार दिउँसो तीनबजे बस्ने संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस...

अमेरिकी डलरसहित आज यी मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ । तर, युरो, पाउन्ड, बहराइन दिनार, अस्ट्रेलियन डलरसहितका मुद्रा भने सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी...

पूर्वसांसद मोहम्मद अफताब आलमले पाए सफाइ

काठमाडौं । बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएर हत्याका अरोपित पूर्वसांसद मोहम्मद अफताब आलमले सफाइ पाएका छन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै उनलाई सफाई दिएको हो । न्यायाधीशद्वय खुशीप्रसाद...