काठमाडौं । डिजेल, मट्टितेल र पेट्रोलको भाउ बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । निगमले हवाई...
पोखरा । फेवा तालको संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश बमोजिम फिल्डमै काम सुरु भएको छ । फेवातालको सिमाना (तालघर) मा शनिबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी...
पोखरा । गण्डकी प्रदेश सरकारले मोटर साइकल र रातो नम्बर प्लेटका सवारी साधनलाई समेत सार्वजनिक यातायातका सवारीसाधन सरह यात्रु बोक्न दिनेगरी ल्याएको ‘राइड शेयरिङ’ नियमावली विरुद्ध गण्डकी प्रदेशमा दुई दिन देखि सार्वजनिक यातायात सेवा ठप्प छ । यातायात व्यवसायीहरुले...
पोखरा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका अधीकांश भूभागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत...
पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले सर्वोच्च अदालतले फेवातालको मापदण्ड कार्यान्वयनका लागि दिएको निर्देशनात्मक आदेश कार्यन्वयनको चरणमा लगेका छन् । फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समिति द्वारा शुक्रबार आयोजित...
पोखरा । लामो प्रतिक्षा पछि ठिक दुई वर्ष पहिले १५ जेठ २०८० मा रत्न मन्दिर परिसर खोल्दा सो मन्दिरको भित्रीभाग पनि अबलोकनका लागि छिट्टै खोलिने प्रतिवद्धता जनाइएको थियो । तर, त्यसको दुई वर्ष पूरा हुँदापनि अझै रत्न मन्दिर दरबार खुल्न सकेको छैन । टिकट काटेर...
पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा आज गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ । सार्वजनिक यातायात सञ्चालकहरूले शुक्रबार आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएर सरकारी निर्णयको विरोध गरेका हुन् ।व्यवसायीको...
पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया...
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् । केही महत्वकांक्षी र केही नियन्त्रित शैलीको बजेटबाट अर्थमन्त्रीले वित्तीय अनुशासन कायम हुने...