ब्यानर न्युज


अपराधमा संलग्नलाई जोगाउने गरी ल्याइएको विधेयक पारित हुँदैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई हामीसँग बहुमत छ, संसद्मा जे ल्याएपनि पारित हुन्छ भन्ने सोचेको भए यस पटक देखाइदिने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कानुन न्याय तथा संसदीय मामिला...

बेपत्ता परिएकाका परिवारको प्रश्न ‘घाउ बल्झाइन्छ मात्र, न्याय किन दिइँदैन ?’

पोखरा । माछापुच्छ्रे–२ का केदार आचार्यका भाई आनन्द आचार्यलाई २२ माघ २०५८ मा हाल माछापुच्छ्रे १ मा रहेको सनी पाखाबाट तत्कालिन शाही नेपाली सेनाले नियन्त्रणमा लिएको हो । त्यसपछि आनन्दको अत्तोपत्तो छैन । २२ वर्षको यो अवधीमा कयौंपटक भाइ फर्कने आशाले केदारलाई...

प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकमा हिंसा भड्कने अवस्था सिर्जना भयो : पदम गिरी

  काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको कारण देशमा अराजकता सिर्जना भइरहेको आरोप लगाएका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले ‘जातीय...

धर्म, संस्कृतिविरुद्ध हुने अभिव्यक्ति र कार्यलाई सरकारले छुट दिँदैनः प्रधानमन्त्री

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकअर्काको धर्म, संस्कृतिविरुद्ध हुने अभिव्यक्ति र कार्यलाई सरकारले छुट नदिने बताएका छन् । आज ९मंगलबार० प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेले...

गल्फमा नेपाली कामदार ठूलो समस्यामा छन् : अध्यक्ष लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धेरै नेपाली कामदारहरु ठूलो समस्यामा भएको बताएका छन् । मंगलबार साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स युएईको साताव्यापी भ्रमण सकेर स्वदेश फर्कदै गर्दा विमानस्थलमा पत्रकार सम्मेलन गर्दै...

भ्रष्टाचारविरूद्धको अभियान यहीँ रोकिनेवाला छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले तस्करीको जालो तोड्ने काम नरोकिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरूद्धको...

समाजवादी मोर्चाले भदौ १५ गते पोखरामा सन्देशसभा आयोजना गर्ने

पोखरा । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका...

आज संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै आज छ । बिहान ११ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग...