ब्यानर न्युज


एकता र सद्भावलाई थप उचाइमा पुर्याउनु पर्दछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासदेखि कायम हुँदै आएको एकता र सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा प्रयोग गर्नुपर्ने बताएका छन् । नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनै पूर्णिमाको अवसरमा स्वदेश...

आज जनै पूर्णिमा, यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान...

एसिया कपमा नेपाल पाकिस्तानसंग २३८ रनले पराजित

  पोखरा । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।  ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो । नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर मात्र १०४ रन बनाउन सक्यो ।

नेपाललाई चौथो सफलता, सन्दीपले लिए सलमानको विकेट

पोखरा । एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले चौथो विकेट गुमाएको छ । सन्दीप लामिछानेले आगा सलमानको विकेट लिएका हुन् । पाकिस्तानले १२५ रन बनाउँदा सलमान ५ रन बनाएर आउट भए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरेका थिए...

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो । नेपाली प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतले...

आजदेखि कार्यान्वयनमा आयो एमसीसी परियोजना

काठमाडौं । बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको...

पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट

  काठमाडौं । एसिया कपको उद्घाटन खेलमा अहिले नेपालले पाकिस्तानसँग प्रतिष्पर्धा गरिरहेको छ । पाकिस्तानका मुल्तान क्रिकेट स्टेडियम जारी खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् ।...

थप एकजना पक्राउ, पक्राउ पर्नेको सङ्ख्या २४ पुग्यो

काठमाडौँ । सुन तस्करी प्रकरणमा थप जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले पाल्पा घर भएका गणेश पौडेललाई पक्राउ गरेको हो। हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी...

पाल्पाको जोर्तेमा गुडिरहेको जिपमाथि ढुंगा खस्दाँ तीन जनाको घटनास्थलमै ज्यान गयो

पोखरा । पाल्पामा गुडिरहेको जिपमाथि दुंगा खस्दा तीन जनाको घटना स्थलमै ज्यान गएको छ । पहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो। ज्यान जानेमा दुई पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको...