ब्यानर न्युज


मुकुल ढकालले दायर गरेको रिटमा आज सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गर्दै मुकुल ढकालले दायर गरेको रिटमा आज सुनुवाइ नहुने भएको छ । अन्तरिम आदेश छलफलका लागि मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा तोकिएको...

भुटानमाथि नेपालको फराकिलो जित

काठमाडौं । नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ । रौनक श्रीवास्तवको शानदार शतकपछि बलरहरूको शानदार प्रदर्शनमा नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट...

नेपालले भुटानलाई दियो ३ सय ५९ रनको विशाल लक्ष्य

पोखरा । मलेसियाको क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि भुटानलाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५...

मनसुनी वायुको प्रभाव : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक छ । जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ । जल...

बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो । मंगलबारबाट लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ भाउ बढाइएको निगमले जारी...

कास्की बन्यो पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला

  पोखरा। कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। सोमबार जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उक्त घोषणा गरे। मन्त्री पाठकले नागरिकलाई चेतनाको वृद्धि...

गण्डकीका अर्थसचिव राजेन्द्रदेव पाण्डे कारबाहीमा

पोखरा । गण्डकीका अर्थ सचिव राजेन्द्रदेव पाण्डे कारबाहीमा परेका छन् । आज बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले सचिव पाण्डेलाई बजेट निर्माणमा बदमासी गरेको भन्दै प्रदेशको अर्थ मन्त्रालयबाट हटाउने निर्णय लिएको हो । उनलाई मुख्यमन्त्री कार्यालय मातहत...

सरकारी सेवासुविधा फिर्ता गर्दै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । ‘शितल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गर्नुभएको थियो...

कञ्चनपुरमा भारी वर्षा : ‘रेड अलर्ट’ जारी

काठमाडौँ । कञ्चनपुर जिल्लाको अधिकांश स्थानमा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने भन्दै रेड अलर्ट जारी भएको छ । वर्षाका कारण सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भू-भागमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको...