काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ सभापति शेरबहादुर देउवाको साथ छोडेका छन् । सभापति देउवाबाट सहनै नसक्ने ज्यादती भएको भन्दै उनले देउवाको साथ छोडेका हुन्। उनले अव विशेष महाधिवेशनलाई साथ, सहयोग र समर्थन गर्ने बताएका छन्...
काठमाडौं । उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन् । रास्वपाबाट निस्केपछि उनी उनेपाको अध्यक्ष नियुक्त भएका हुन् । पार्टी प्रवक्ता डा. राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए । अध्यक्ष घिसिङले...
काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान भएको छ । अहिले बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति...
काठमाडौं । पूर्वमन्त्री एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा होमनाथ दाहालको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्वसभापति समेत रहेका उनको शुक्रबार साँझ वीर अस्पतालमा लैजाँदै गर्दा निधन भएको हो । ८४ वर्षीय दाहाल केही समयता अस्वस्थ थिए । उनी ओखलढुंगाबाट...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) देखि सुरु हुँदैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि ४ पुसमा बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति २६,२७ र २८ पुस लाई तय गरेको थियो । एमाले केन्द्रीय कार्यालयका...
पोखरा । पोखरा महानगरपालिकाकोे दीर्घकालिन रुपमा फोहोरको व्यवस्थापन गर्ने ‘फोहोर प्रसोधन केन्द्र’ निर्माणको योजना कार्यानवयनमा कठिनाई देखिएको छ । पोखरा ३३ पुँडिटारमा प्रस्तावित फोहोर प्रसोधन केन्द्र निर्माणको विरोधमा स्थानीयवासीले शुक्रबार वडा नम्बर...
काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनबारे निर्वाचन आयोगले गरिरहेको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग आयोगले गरिरहेको कार्य प्रगतिका विषयमा...
काठमाडौं । चालू आर्थिक वर्ष ०८२/८३ को पाँच महिनामा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालू आ.व.को पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाहमा ४.७ प्रतिशतको वृद्धि...
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन् । कांग्रेस नेता–कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले पत्रकार...