ब्यानर न्युज


३ दिनको अल्टिमेटम दिर्दै रामकुमारीलाई नेकपा एसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार तीन दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधिएको हो । ‘उहाँले जे बोल्नुभयो, त्यसमा स्पष्टीकरण सोधिएको छ’, उनले भने । गत शनिबार झाँक्रीले...

एमालेले माग्यो रामहरि खतिवडाको राजीनामा

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा मागेको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा...

राष्ट्रियसभा बैठक सुरु 

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । आजै,...

सातै प्रदेशका प्रदेश प्रमुख शीतल निवासमा

काठमाडौँ । सात वटै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । बुधवार बिहान राष्ट्रपति भवन शीतल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरूले शिष्टाचार भेट गरेका हुन् । हाल कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेश...

गण्डकीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भवना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभागलगायत बाँकी प्रदेशमा साधरणतया बदली...

लेकसाइडका विभिन्न स्पा सेन्टरबाट ८ जना बालिकाको उद्दार

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरबाट बालश्रममा रहेका ८ जना नाबालिकाको उद्दार गरेको छ । बालश्रम प्रयोग गरेको आरोपमा प्रहरीले तीनवटा स्पा सेन्टरलाई कारबाहीको दायरामा ल्याएको हो । जिल्ला प्रहरी कार्यालय...

‘समयको महत्व बुझेर स्विफ्ट होलीडेजलाई सफल बनायौं’

नेपाल भ्रमण वर्ष सन २०२० को अबसर पारेर तत्कालिन पर्यटकीय सहर (हाल देशकै पर्यटकीय राजधानी) पोखरालाई केन्द्र बनाएर सेवा सुरु गरेको स्विफ्ट होलीडेज प्राली पर्यटनबहाक सवारीसाधन मार्फत सेवा दिने कम्पनीमा देशमै स्थापित कम्पनी बनेको छ । २० वटा टोयटा कोस्टर बसबाट...

संघीय निजामती सेवा विधेयकमा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । मंगलबार वाईसीएलको केन्द्रीय पदाधिकारी बैठकलाई पेरिस डाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यो गम्भिर विषय...

मुकुल ढकालले दायर गरेको रिटमा आज सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गर्दै मुकुल ढकालले दायर गरेको रिटमा आज सुनुवाइ नहुने भएको छ । अन्तरिम आदेश छलफलका लागि मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा तोकिएको...