ब्यानर न्युज


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र निर्मित इन्धन डिपो सञ्चालनमा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो खुलेको छ ।नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो । निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक...

मलाई स्पष्टीकरण सोधिएको छैन, सचिवालय बैठकमा बोल्न दिइयोस् : रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले पार्टीले आफूलाई स्पष्टीकरण नसोधेको दाबी गरेकी छिन् । बिहीबार पार्टीको सचिवालय बैठकमा आफूले बोलेको अभिव्यक्तिबारे सफाइ दिन केन्द्रीय कार्यालय आलोकनगर पुगेकी उनले नेताहरूले मिडियामार्फत...

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीका साङ्गठनिक गतिविधि, अधिवेशन, राजनीतिक, समसामयिक विषयवस्तुहरूमा छलफल जारी छ । बैठकमा बोल्ने नेताहरूले सरकार र सरकारले...

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जलि जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दा, नेतृ रामकुमारी झाँक्रीमाथि सोधिएको स्पष्टीकरण...

आज राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । आज दिउँसो बागमती...

अध्यादेशबाट नियुक्त संबैधानिक निकायका ५२ जनाकै नियुक्ति सदर

काठमाडौं । संवैधानिक निकायमा भएको ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ । यस अघि केपी शर्मा ओली नै प्रधानमन्त्री छँदा संवैधानिक परिषद्बाट ०७७ र ०७८ मा दुई खेप गरी विभिन्न संवैधानिक निकायमा ५८ पदाधिकारी नियुक्तिका लागि सिफारिस भएका थिए...

श्रीलंका विरुद्ध नेपालको फराकिलो जित

काठमाडौं । एएफसी एसियन कप महिला छनोट प्रतियोगितामा श्रीलंकालाई हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । उज्वेकिस्तानमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको हो । नेपालको...

सभापति रामहरि खतिवडाले भने, ‘गल्ती भेटिए सजाय भोग्न तयार छु’

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीमा आफ्नो संलग्नता रहे जस्तोसुकै सजाय भोग्न पनि तयार भएको बताएका छन् । बुधबार समितिको बैठकमा सांसदहरूले उठाएका विषयको...

‘कुलिङ पिरियड’ को चलखेलबारे हामी मौन बसेका छैनौं : माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले ‘कुलिङ पिरियड’ मा भएको चलखेलबारे आफू मौन नबसेको दाबी गरेका छन् । सत्ता घटक एमालेकै सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरिरहेको...