काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच करिव २ घण्टा लामो भेटवार्ता भएको छ । भेटवार्तामा राष्ट्रिय राजनीतिका विषयमा केन्द्रित कुराकानी भएको भेटवार्ता पछि पूर्व राष्ट्रपति भण्डारीले प्रतिक्रिया दिएकी छन् । भेटवार्तापछि...
पोखरा । कास्की प्रशासनले साँझ परेपछि सिद्धार्थ राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले साँझ ५ बजेपछि कुनै पनि सवारी साधन नचलाउन आग्रह गरेको हो । लामा दूरीका सवारीलाई दिउँसो ४ बजे र छोटा दुरीका सवारीलाई साँझ...
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या देवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ । ललितपुर स्थित पार्टी पार्टी मुख्यालय च्यासलमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो । सदस्यता नवीकरणको विषयमा चर्काचर्की भइरहेका बेला उनीहरूबीच...
काठमाडौं । सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले मुख्यालय च्यासल पुगेकी छिन् । आइतबार दिउँसो एमाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन्...
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् । उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो ।उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण...
देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलिमिटर वर्षा भएको छ । यस्तै धनकुटामा एक सय २१, सुनसरीमा एक सय ३०, इलाम माइपोखरीमा...
पोखरा । पर्वतको मोदी गाउँपालिका वडा नं ३ लाङ्दीमा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गुमेको छ । पहिरोमा परेर एकजना बेपत्ता छन् । आज बिहान करिब ४ बजेतिर पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्माको ज्यान गुमेको हो । उनकी श्रीमती ७६ वर्षीया विष्णुमती...
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश...