ब्यानर न्युज


उत्तराखण्डको बाढी पहिरोमा हालसम्म कोही पनि नेपाली मृत फेला परेका छैनन् : दूतावास

काठमाडौं। भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । उत्तराखण्ड प्रहरीले दूतावासलाई उपलब्ध गराएको विवरण अनुसार साउन २० गते आएको पहिरोमा पहिरोमा...

२ लाख नजिक पुग्यो सुनको मुल्य

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज एक हजारले बढ्दै १ लाख ९९ हजार ४ सय कायम भएको हो । यस्तै चाँदीको मूल्य...

भारतको बाढीमा १७ भन्दा बढी नेपाली पर्नु दुःखद : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठुलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सो बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबरले थप दुःखी...

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

तुर्कमेनिस्तान । तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । उनी भर्खरै तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान...

यी प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना

पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ...

ऊर्जा योजना सार्वजनिक गरेको पोखरा महानगरलाई लक्ष्मी ग्रुपको साथ

पोखरा । गत मंगलबार प्रथम ऊर्जा योजना सार्वजनिक गरेको पोखरा महानगरलाई पोखराको प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी हाउसको साथ मिलेको छ । पोखराका तालहरूको संरक्षण, सरसफाइ र सौन्दर्यकरणका लागि पोखरा महानगर र लक्ष्मी ग्रुपबीच एक महत्त्वपूर्ण पाँचवर्षे समझदारी...

स्वमूल्याङ्कन कार्यविधिमा एमालेको पनि असहमति

काठमाडौं । निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा सत्तारूढ नेकपा ९एमाले० ले पनि असहमति जनाएको छ। स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको एमालेको भनाइ छ। आयोगले...

रास्वपाद्वारा रुपन्देही–३ मा उम्मेदवार बन्न आवेदन दिएकाहरूको सूची सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि...

सरकारले भदौको अन्तिम सातादेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने

काठमाडौं । सरकारले चाडपर्वलक्षित सुपथ मूल्य (सहुलियत) पसल भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालनको तयारी थालेका छन् । उक्त पसल सञ्चालनका लागि झन्डै...