ब्यानर न्युज


रास्वपाले आज रूपन्देही-३ का लागि उम्मेदवार तोक्ने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज रुपन्देही-३ मा हुने उपनिर्वाचनको आफ्नो उम्मेदवार घोषणा गर्ने भएको छ । आज पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने र त्यसपछि उम्मेदवार घोषणा...

२९ भदौदेखि दशैँका लागि नयाँ नोट सटही गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि यही २९ भदौ देखि १० असोजसम्म सुकिला नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जाकपुर, वीरगञ्ज, पोखरा,...

गण्डकीसहित यी तीन प्रदेशमा भारी वर्षा हुनसक्ने

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,...

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसंग लिपुलेकको विषय उठाए

काठमाडौं । चीनका राष्ट्रपति सी चीनफिडसँगको द्विपक्षीय भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबारे विषय उठाएका जनाइईको छ । भेटमा सँगै रहेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा...

मेराे जीवनमा कसैसंग एक रूपैयाँ भ्रष्टाचार गरेकाे छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो जीवनमा कसैसँग एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन् । समाजवादी प्रेस संगठनको तेस्राे बैठकलाई शनिबार काठमाडौंमा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले पतञ्जली जग्गा...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र समकक्षी सीबिच शनिबार थियानजिनमा भेटवाता भएको हो । थियानजिन अतिथि गृहमा भएको भेटवार्तामा दुई देशबिच आपसी हितका विषयहरू,...

ट्रक व्यवसायीले ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायमान गराएका छन् : मन्त्री केसी

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीले मालसामान ढुवानी मात्र नभएर देशकै अर्थतन्त्र चलायामान गराएको बताएका छन् ।  शनिबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८ औं वार्षिक साधारण...

एकतर्फी खुल्याे पृथ्वी राजमार्ग

काठमाडौं । अवरुद्ध पृथ्वी लोकमार्गाम एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको छ । शनिबार (आज) बिहान करिब ६:४५ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित बादरेमोड नजिकै सुक्खा पहिरो खस्द पूर्ण रूपमा अवरुद्ध राजमार्ग केही समय अघिदेखि एकतर्फी रूपमा...

कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि आज बिहान चीन प्रस्थान गरेपछि सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो...