ब्यानर न्युज


विश्व एडस् दिवसमा पत्रकार अन्तरक्रिया

पोखरा  । विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वस्थ्य केन्द्र कास्कीको सयुक्त आयोजनामा महासंघ कास्कीको पोखरा-७ स्थित सभाहलमा उक्त कार्यक्रम...

कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गते सम्मका लागि तय

काठमाडौं। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए । बैठकले वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन...

बाढीको चपेटामा इन्डोनेसिया, ज्यान गुमाउनेको संख्या ५०२ पुग्यो

जाकर्ता । समुद्री आँधीका कारण आएको भारी वर्षा पछिको बाढी पहिरोमा परेर इन्डोनेसियामा ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार हालसम्म बाढीमा परेर ५०२ जनाको ज्यान गएको छ । अरू ५०८ जना बेपत्ता छन्...

घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन माघ ३ र ४ गते

काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) आगामी माघ ३ र ४ गते विशेष राष्ट्रिय सम्मेलन गर्ने भएको छ । पार्टी एकतापछि आइतबार बसेको पहिलो संयुक्त बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष भुसालले माघमा विशेष सम्मेलन...

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा पुस अन्तिम साता पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ । त्यो कार्यतालिकामा सबैको सहमति रहेको नेताहरूले बताएका छन्...

नेपाल एयरलाइन्सका चालक दलका सदस्य सुन तस्करी आरोपमा दोहा एयरपोर्टमा पक्राउ

काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ। तिवारीबाट आठ तोला सुन बरामद...

मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृशोक परेको छ । उनको बुबा रामनारायण शाहको निधन भएको छ । सिभिल अस्पतालमा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पुष्टि गरे । मेयर...

केन्द्रीय समितिअघि कार्यवहाक सभापति खड्काले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन् । सहमहामन्त्री महालक्ष्मी उपाध्यायले मध्यान्ह पदाधिकारी बैठक बोलाएको जानकारी दिइन् । पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी...

मौद्रिक नीति समीक्षा : नीतिगत दर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीति समीक्षा गर्दै बैंकले नीतिगत दर घटाएको छ । यसअघि कायम रहेको नीतिगत दर ४.५० प्रतिशत रहेकोमा ४.२५ प्रतिशत कायम गरिएको छ । त्यस्तै करिडोरको माथिल्लो...