काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । उत्तरी छिमेकी चीनको पाँच दिने भ्रमण सकेर उनी बुधबार राति काठमाडौँ फर्किएका हुन् । चिनिया राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलनमा...
पोखरा । आफू मातहतका निर्देशनालय र केन्द्र खारेजी गर्ने गण्डकी प्रदेश सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गत २६ साउनमा बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले ७ निर्देशनालय, २ केन्द्र, १ सय ८५ जना कर्मचारीको...
पोखरा । वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ट्रफी पोखरामा भव्य रुपमा अनावरण गरिएको छ। यही भदौ २० गते देखि सुरु हुने लिगको दोस्रो संस्करणअघि घरेलु टिम पोखरा निन्जाजले बुधबार पोखरामा उक्त ट्रफी अनावरण गरेको हो । लिगको ट्रफी विभिन्न शहरमा भ्रमण गराउँदै...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक...
काठमाडौं। विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकका विभिन्न सङ्घ–संस्थाहरूको संयुक्त आन्दोलन समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ । समितिले भोलि १९ गतदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो । आन्दोलनका कार्यक्रमहरू अन्तर्गत...
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढ्दै २ लाख ८ हजार रुपैयाँ नजिक पुगेको हो । जसअनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ७...
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरुविरुद्ध दायर मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँमा २ वर्षदेखि विचाराधीन रहेको उक्त मुद्दा बुधबारदेखि सुनुवाइका लागि पेसी...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा...
काठमाडौं। नेकपा एमालेले केन्द्रीय कमिटी बैठक रोकेर सचिवालय बैठक बोलाएको छ । बैठक अगामी बिहीबार (भदौ १९) दिउँसो ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यसअघि भदौ १३ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठक...