काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ। योसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरू रद्द भएका छन्।त्यहाँ अहिले सेना समेत...
धनगढी । जेनजी आन्दोलनका कारण कैलालीको धनगढी पनि तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरुले धनगढीमा कांग्रेस र एमालेको पार्टी कार्यालयमा आगो लगाएका छन् । उनीहरुले कञ्चनपुरमा निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा समेत आगो लगाइदिएका छन् ।यस्तै मुख्यमन्त्री...
काठमाडौं । भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।प्रदर्शनकारीले तोडफोडमा उत्रिँदा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेका थिए। त्यसक्रममा पछि बालकोट निवासमा आगजनी गरेका हुन्।अहिले प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी तथा तोडफोड...
पोखरा महानगरमा प्रर्दशनकारीले आगजनी गरेका छन् । जेन्जी पुस्ताले हिजो गरेको प्रर्दशनमा सरकारले १९ जेन्जीको ज्यान लिने गरि गरेको दमनको विरोध गर्दै आज पोखरा, काठमाडौं सहित देशका मुख्य शहरमा कफ्र्यु तोड्दै आन्दोलन गरेका छन् । सोही आक्रोशित आन्दोलनकारीले...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । ‘कुनैपनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको...
काठमाडौं । प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।
काठमाडौँ । काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
काठमाडौं । विपक्षी दलहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागेका छन् । ओली नेतृत्वको वर्तमान सरकारले नागरिक माथि बर्बर दमन गरेको ठहर गर्दै प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन् । उनीहरुले सरकारी रबैया अस्विकार्य भएको बताएका छन् । प्रमुख...
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा कर्फ्यु क्षेत्र विस्तार गरेको छ । अहिले विहान १० बजेदेखि राति १० बजेसम्म लाग हुनेगरी कास्की प्रशासनले कर्फ्यु क्षेत्र विस्तार गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कास्की जिल्ला पोखरा...