ब्यानर न्युज


संयमित रहन जेनजीलाई बालेनको आह्वान

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमित रहन जेनजीलाई आह्वान गरेका छन् । मंगलबार काठमाडौँ महानगरका मेयर बालेन शाहले फेसबुकमा लेख्दै भनेका छन्,'हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजी को आन्दोलन हो । प्रिय जेन्जी, तपाईंहरूको हत्याराको...

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको बताए ।जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिएका थिए।

संविधान सम्मत निकासका लागि राजिनामा :प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान सम्मत निकासका लागि पहल गर्न भन्दै राजिनामा दिएका छन् । उनले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै राजनीतिक निकासका लागि राजीनामा दिएको भनेका छन् । राष्ट्रपति समक्ष दिइएको राजिनामा पत्रमा...

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो

काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

प्रधानमन्त्री ओलीले दिए राजिनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी पुस्ताले गरेको प्रर्दशनमा ठूलो मानवीय र भौतिक क्षति भएपछि आज साँझ सम्बोधन गरेर राजिनामा दिने तयारी गरेका ओलीले केही बेर अगाडि राजिनामा दिएका हुन् । २ दिनको प्रदर्शनमा कम्तीमा...

पोखराको महेन्द्रपुलमा रहेको नेपाल टेलिकममा पनि आगजनी

पोखराको महेन्द्रपुलमा रहेको नेपाल टेलिकमको कार्यालयमा प्रर्दशनकारीले आगजनी गरेका छन् । जेन्जी पुस्ताले हिजो गरेको प्रर्दशनमा सरकारले १९ जेन्जीको ज्यान लिने गरि गरेको दमनको विरोध गर्दै आज पोखरा, काठमाडौं सहित देशका मुख्य शहरमा कफ्र्यु तोड्दै आन्दोलन गरेका...

रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो। मंगलबार जारी विज्ञप्तिमा...

राप्रपाका ४२ सांसदद्वारा राजीनामाको तयारी

काठमाडौं। राप्रपाको सङ्घ र प्रदेशका ४२ सांसदले राजीनामाको तयारी थालेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिनका लागि उच्चस्तरीय परामर्श थालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले संविधानको औचित्य नै समाप्त भएकाले सांसद रहिरहन...

मधेसका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं। मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् । केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले मंगलबार पदबाट राजीनामा दिएको एक नेताले बताए । उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ ...