कीर्तिपुर । जेन–जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप...
काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ ।भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको ज्यान गएको थियो । उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार...
पोखरा । आज आश्विन संक्रान्ति अर्थात विश्वकर्मा दिवश । आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा...
काठमाडौं । सरकारले कर्मचारीले कुनै पनि बैठकको भत्ता नलिने निर्णय गरेको छ । नयाँ सरकार बनेसँगै मुख्यसचिवसहित सबै सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो । साथै सरकार मातहतका सबै कार्यालयले तालिम, गोष्ठीहरू सरकारी भवन र हलमै गर्नुपर्ने निर्णय निर्णय समेत...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश र लुम्बिनी प्रदेश...
पोखरा । दसैं, तिहार तथा छट लगायतका छाडबाडलाई लक्षित गरी पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय पोखराले आफ्नो पृथ्वीचोक स्थित गोदाममा सूपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकीले मंगलबारदेखि...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकी छिन् । मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री कार्कीको तयारी रहेको बताइएको छ । उनले अब बन्ने मन्त्रीहरु पनि कुनै...
पोखरा । जेनजी पुस्ताको आन्दोलनका क्रममा पोखरामा भएको क्षतिको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निरीक्षण गरेका छन् । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको क्षतिको मंगलबार आज मुख्यमन्त्री पाण्डेले निरीक्षण गरेका हुन् । उनले प्रदेशका...