ब्यानर न्युज


पोखरा महानगरमा प्रर्दशनकारीद्धारा आगजनी

पोखरा महानगरमा प्रर्दशनकारीले आगजनी गरेका छन् । जेन्जी पुस्ताले हिजो गरेको प्रर्दशनमा सरकारले १९ जेन्जीको ज्यान लिने गरि गरेको दमनको विरोध गर्दै आज पोखरा, काठमाडौं सहित देशका मुख्य शहरमा कफ्र्यु तोड्दै आन्दोलन गरेका छन् । सोही आक्रोशित आन्दोलनकारीले...

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । ‘कुनैपनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको...

एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड

काठमाडौं । प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।

काठमाडौँको कलङ्कीमा गोली चल्यो, चारजना घाइते

काठमाडौँ । काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

ओली सरकारको रवैया अस्विकार्य भन्दै विपक्षीले मागे राजिनामा

काठमाडौं । विपक्षी दलहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागेका छन् । ओली नेतृत्वको वर्तमान सरकारले नागरिक माथि बर्बर दमन गरेको ठहर गर्दै प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन् । उनीहरुले सरकारी रबैया अस्विकार्य भएको बताएका छन् । प्रमुख...

पोखरामा कर्फ्यु क्षेत्र विस्तार, यी स्थानमा आवतजावत गर्न नपाइँने

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा कर्फ्यु क्षेत्र विस्तार गरेको छ । अहिले विहान १० बजेदेखि राति १० बजेसम्म लाग हुनेगरी कास्की प्रशासनले कर्फ्यु क्षेत्र विस्तार गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कास्की जिल्ला पोखरा...

आज विद्यालय नखोल्ने पोखरा महानगरको निर्णय

पोखरा । पोखरा महानगरपालिकाले महानगर क्षेत्र भित्रका सबै विद्यालयहरु आज नखोल्ने निर्णय गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वर्तमान विषम  परिस्थितिका कारण आज महानगर क्षेत्रका विद्यालयमा विदा दिइएको जानकारी दिए । आजको...

पोखराको शहिदचोक र प्रदेशसभा भवन आसपासका क्षेत्रमा कर्फ्यु

पोखरा । कास्कीमा पनि आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म पोखरा महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेकी हुन्...

नैतिकताको कारण देखाउँदै गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नैतिकताको कारण देखाउँदै पदबाट राजिनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो पदबाट राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका एक मन्त्रीले जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन...