ब्यानर न्युज


यी पाँच प्रदेशमा धेरैदेखी धेरैभारी वर्षाको सम्भावना

पोखरा । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा...

यी पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराइका केही भूभागहरु र मधेश प्रदेश लगायत...

आज यी जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

पोखरा । आज देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढी जानसक्ने सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ । बाढी महाशाखाका अनुसार आज देशका ठूला नदीहरू कोसी, नारायणी,...

आज बिजयादशमी, टीकाको उत्तम साइत ११ः५३ बजे

पोखरा । आज बिजया दशमी बडादसैँअन्तर्गत आज मुख्य दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै हर्षोल्लासपूवर्वक मनाइँदै छ । आज दिनभर टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेका लागि बिहान ११ बजेर ५३ मिनेटमा रहेको कुरा नेपाल पचांग निर्णायक विकास...

गण्डकीसहित यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग लगायत मधेश प्रदेशका...

नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित

पोखरा । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै बिना विकेट पूरा गर्‍यो । ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम...

नेपालले वेस्ट इन्डिजलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १२३ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट हुँदै १२२ रन जोडेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले...

आरक्षण कोटाबाट २५ हजार २१८ कर्मचारीले पाए निजामतीमा स्थायी नियुक्ति

काठमाडौं। पछिल्लो १७ वर्षमा समावेशी समूहबाट २५ हजार २१८ कर्मचारीले निजामती सेवामा स्थायी नियुक्ति पाएका छन्।लोकसेवा आयोगको वार्षिक प्रतिवेदनले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। वार्षिक प्रतिवेदन अनुसार आयोगले वि.सं.२०६४ सालदेखि प्रचलित कानुनमा तोकिएका...

पर्वत कारागारबाट फरार कैदीलाई एक साता भित्र फर्किन आदेश

काठमाडौं । जिल्ला कारागार पर्वतले फरार भएका कैदीबन्दीलाई एक साता भित्र फर्किन भनेको छ । कारागार प्रशासनले फरार बन्दी खोजी तथा पक्राउ कार्यदल नै गठन गरेको छ । उक्त कार्यदलले सूचना निकालेर यस्तो आग्रह गरेको हो । एक साताभित्र नफर्किए आश्रय दिनेलाई समेत...