ब्यानर न्युज


आज काग तिहार : कागलाई मीठा–मीठा चिजबिज खान दिइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई...

यो सरकार हाटहुट र लाटलुटका बीच बनाइएको हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई ‘हाटहुट, लाटलुटका बीचमा बनाइएको सरकार’ भनेका छन् । शनिबार च्यासलमा एमालेले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...

के हो कास्की प्रहरीले चलाएको ‘मिसन ३६५’ ? (भिडियोसहित)

पोखरा । जेनजी आन्दोलनका क्रममा भड्किएको भिडले आगजनी भएको जिल्ला प्रहरी कार्यालय मर्मतसंहार गर्र्दै कास्की प्रहरी पुरानै लयमा फर्कने क्रममा छ । यसैक्रममा उसले स्वयम प्रहरी कर्मचारी र आम सर्वसाधारणको मनोबल उठाउन भन्दै मिसन ३६५ सञ्चालन गरेको छ । २४ भदौमा...

चारवटै सुरक्षा निकायका प्रमुखले भने, ‘निर्वानका लागि सुरक्षा दिन तयार छौं’

काठमाडौं । सबै सुरक्षा निकायका प्रमुखहरूले आगामी २१ फागुनका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुरक्षा दिन तयार रहेको बताएका छन् । आज शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको पहल र प्रधानमन्त्री सुशीला कार्कीको समन्वयमा शीतल निवासमा भएको छलफलमा...

आज देखि यमपञ्चक अर्थात तिहार सुरु

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म...

देशभर मौसम सफा रहने

पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।  

आईसीसी टी–२० विश्वकप छनोटको उपाधि नेपाललाई

पोखरा । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि उचालेको छ । दुई खेल अगावै विश्वकपका लागि छनोट भइसकेको नेपालले शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा सामोयामाथि १ सय २४ रनको फराकिलो जित निकाल्दै छनोटको उपाधि उचालेको...

भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताएकी छिन् । शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।‘हामीले पारदर्शितालाई...

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले सो प्रतिवेदन राष्ट्रपतिसमक्ष...