ब्यानर न्युज


जनताको अपेक्षा अनुसार सरकार अघि बढेन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको अपेक्षा अनुसार सरकार अघि नबढेको बताएका छन् । बौद्धिक पेशाकर्मी अभियान परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकार ट्याक्टरको गतिमा बढेको र जोश,...

छोटो समय विद्युत सेवा अबरुद्धलाई लोडसेडिङ भन्न मिल्दैन : प्राधिकरण

पोखरा । नेपाल विद्युत प्राधिकरणले छोटो समय अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने जनाएको छ । प्राधिकरणले सोमबार एक विज्ञप्ति जारी गर्र्दैहावाहुरी तथा मौसमी कारणले हुने छोटो समय विद्युत सेवा अबरुद्धलाई लोडसेडिङ भएको भन्न नमिल्ने बताएको हो ।...

भर्ना अभियान र कक्षा १२ को परीक्षा बहिस्कार गर्ने महासंघको निर्णय

  काठमाडौं । विगत १४ दिनदेखि काठमाडौ केन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले ११ वैशाख बाट सुरु हुने कक्षा १२ को परीक्षा समेत बहिस्कार गर्ने बताएको छ । सोमबार साँझ बसेको महासङ्घको बैठकपछि जारी विज्ञप्तिमा माग पूरा नभएसम्म उत्तर पुस्तिका...

यस्तो छ आज पोखरामा सागसब्जी र फलफूलको मूल्य

पोखरा । कृषि उपज थोक बजार (मन्डी) शान्तिवन पोखराले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । कृषि उपज थोक बजारका अनुसार अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो प्रतिकिलो औसत मूल्य ३७. ५ रुपैयाँ, गोलभेँडा...

यी तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया...

तीनकुने घटनालाई जनतामा आएको जागरण भनेर पूर्वराजाले भनेकोमा एमालेको आपत्ति

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । तीनकुने घटनालाई जनतामा आएको जागरण भनेर पूर्वराजाले भनेकोमा पनि एमालेले आपत्ति जनाएको हो । पार्टी सचिवालयको बैठकले ज्ञानेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक...

शिक्षकहरूको नयाँ वर्ष सडकमै, ऐन नलिई नफर्किने अडान

काठमाडौं । शिक्षकहरूले नयाँँ वर्ष सडकमै मनाएका छन् । नेपाल शिक्षक महासंघले नयाँ वर्ष २०८० सडकमै मनाउने बताएको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउने भएका हुन् । यसपालिको नयाँ वर्ष...

सरकार परिवर्तनको हल्लामा सत्यता छैन एमाले

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको बताएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकार परिवर्तन हुने संकेत गरिरहेका बेला एमालेले सरकार परिवर्तनका हल्लामा सत्यता नभएको बताएको हो...

यू–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। सोमबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । ३८औँ ओभरमा ११७ रन बनाउँदा ओमान अलआउट भएपछि नेपालले ११८ रनको लक्ष्य पाएको थियो। जुन...