पोखरा । पोखराको सिर्जनाचोकमा हालै सञ्चालनमा आएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाको मंगलबार उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नं ८ को साविकको कार्यालय भवन सिर्जनाचोकमा स्थापना गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा योग कक्षको पोखरा महानगरका...
काठमाडौं । नेपाल चिकित्सक सङ्घले शुक्रबार आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गरेर आन्दोलमा आउन आह्वान गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता...
काभ्रेपलाञ्चोक । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । विरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक यूनिट रगतसमेत दिन नसकेको जनाइएको छ । केन्द्रमै...
गोरखा । गोरखाको पालुङटार नगरपालिका –२ आँपपिपल अस्पताल प्रदेश सरकारले स्वामित्व लिने गरी हस्तान्तरण गरिएको छ । यसअघि पालुङटार नगरपालिकाको मातहातमा रहि सञ्चालनमा रहेको उक्त अस्पताललाई बिहिबार एक कार्यक्रमका बिच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वमित्व...
स्याङ्जा । स्याङजाको पुतलीबजार नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । पुतलीबजार नगरपालिकामा सरोकारवालाले हस्ताक्षर गर्दे दिगोपनका लागि समेत प्रतिबद्धता जनाएका छन । पुतलीबजार नगर स्तरिय खोप समन्वय समितिको आयोजानामा पूर्ण खोप सुरक्षित भविष्य शिक्षा...
पोखरा । लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ । कार्यक्रममा प्रदेशसभा...
पोखरा । नेपाल सरकारको प्राथमिकता प्राप्त पोषण कार्यक्रम अन्तरगत राष्ट्रिय भिटामिन ए कार्यक्रम आजदेखि पोखरा महानगरपालिका लगायत देशभर सुरु भएको छ । आइतबार सम्म अभियानका रूपमा सञ्चालन हुने उक्त कार्यक्रमको महानगर क्षेत्रमा नगरप्रमुख धनराज आचार्य र नगर उपप्रमुख...
काठमाडौं । आज र भोलि (शनिबार र आइतबार) भिटामिन ‘ए’ र जुकोको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ऐ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो। बाल्यावस्थामा पोषणको अवस्था...
पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको तालाबन्दी खुलेको छ । करार सेवाबाट बर्खास्त गरिएका स्वास्थ्यतर्फका ५८ जना कर्मचारीले मंगलबार दिउँसो महाशाखाको च्यानल गेटमा गरेको तालबन्दी आन्दोलनरत पक्षसंग बसेर खुलाइएको महानरका...