स्वास्थ्य-जीवनशैली


१४ वर्ष मुनिका बालबालिकाका लागि निशुल्क क्यान्सर उपचार सेवा दिने घोषणा

काठमाडौँ । सरकारले पाठेघरको क्यान्सर एचपीभी खोप र १४ वर्ष मुनीका बालबालिकाका लागि निस्शुल्क क्यान्सर उपचार सेवा दिने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । ‘हरेक...

सरकारले छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाउने

सरकारले खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले छुटेका बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिए। 'नियमित खोप लगाउन छुटेका...

आठौँ तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज हुने स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौै । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौँ तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरूलाई मन्त्रालयबाट कुनै पनि सुविधा नदिने चेतावनी दिएका छन् । शुक्रबार मन्त्रालयमा चिकित्सक संघसँग उनीहरूका मागबारे...

पोखराको सिर्जनाचोकमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा

पोखरा । पोखराको सिर्जनाचोकमा हालै सञ्चालनमा आएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाको मंगलबार उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नं ८ को साविकको कार्यालय भवन सिर्जनाचोकमा स्थापना गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा योग कक्षको पोखरा महानगरका...

आन्दोलनमा आउन चिकित्सक संघको आह्वान

काठमाडौं । नेपाल चिकित्सक सङ्घले शुक्रबार आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गरेर आन्दोलमा आउन आह्वान गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता...

काभ्रेमा रगतको चरम अभाव, बिरामी समस्यामा

काभ्रेपलाञ्चोक । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । विरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक यूनिट रगतसमेत दिन नसकेको जनाइएको छ । केन्द्रमै...

गोरखाको आँपपिपल अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण

गोरखा । गोरखाको पालुङटार नगरपालिका –२ आँपपिपल अस्पताल प्रदेश सरकारले स्वामित्व लिने गरी हस्तान्तरण गरिएको छ । यसअघि पालुङटार नगरपालिकाको मातहातमा रहि सञ्चालनमा रहेको उक्त अस्पताललाई बिहिबार एक कार्यक्रमका बिच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वमित्व...

स्याङजाको पुतलीबजार नगरपालिका पूर्ण खोप पालिका घोषणा

स्याङ्जा । स्याङजाको पुतलीबजार नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । पुतलीबजार नगरपालिकामा सरोकारवालाले हस्ताक्षर गर्दे दिगोपनका लागि समेत प्रतिबद्धता जनाएका छन । पुतलीबजार नगर स्तरिय खोप समन्वय समितिको आयोजानामा पूर्ण खोप सुरक्षित भविष्य शिक्षा...

दमौलीमा मधुमेह र थाइराइड सित्तैमा जाँच

पोखरा । लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ । कार्यक्रममा प्रदेशसभा...