पोखरा। पोखरा महानगरपालिकाले महानगर भित्र रहेका ३३ वटै वडालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ घोषणा गरेको छ ।महानगरपालिकाले आज पोखरामा एक समारोहको आयोजना गर्दै उक्त घोषणा गरेको छ । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका...
विराटनगर । जङ्गली च्याउ खाँदा बिरामी भएका इलाम माङ्सेबुङ ५ का दुई जनाको आइतबार ज्यान गएको छ । ज्यान गुमाउनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ रहेको इलाम प्रहरीले जनाएको छ । सोही ठाउँका धनराज साङ्बाङ भने गम्भीर घाइते बनेका...
पोखरा । पोखरा महानगरपालिकामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी भएको छ । दुई वर्ष अघिदेखि पाइलोटिङ्को रूपमा महानगरपालिकाको वडा नं।१६, १९, २०, २५ र ३० मा सञ्चालन गरिएको यो परियोजना मातृ शिशु स्वास्थ्य प्रवर्द्धन...
सयाङ्जा । स्याङ्जा पूर्ण खोप सुनिश्चित जिल्ला बनेको छ । जिल्लाका ११ वटै पालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरेसँगै जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला बनेको हो । २०७५ साल असार यता हरेक वर्ष खोप लगाएको प्रमाणीकरण गरिँदै आएपछि...
पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३ कार्यलयको सहयोगमा शनिवार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ३ नदीपूरस्थित बाल मन्दिर माविको परिषरमा आयोजित...
स्याङ्जा । स्याङ्जाका ५ पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जिल्लाका ११ पालिका मध्ये ५ पालिका पूर्णखोप सुनिश्चित पालिका बनेपछि बाँकी रहेका पालिकामा पनि पूर्णखोप सुनिश्चित बन्ने अभियानमा रहेका छन् । १५ महिना भित्रका बालबालिकाले पाउनुपर्ने...
काठमाडौँ । सरकारले पाठेघरको क्यान्सर एचपीभी खोप र १४ वर्ष मुनीका बालबालिकाका लागि निस्शुल्क क्यान्सर उपचार सेवा दिने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । ‘हरेक...
सरकारले खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले छुटेका बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिए। 'नियमित खोप लगाउन छुटेका...
काठमाडौै । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौँ तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरूलाई मन्त्रालयबाट कुनै पनि सुविधा नदिने चेतावनी दिएका छन् । शुक्रबार मन्त्रालयमा चिकित्सक संघसँग उनीहरूका मागबारे...