पोखरा । घरघरमा स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोगहरूको निस्शुल्क स्क्रिनिङ तथा परामर्श शिविर पाेखरा ८ मा शुभारम्भ भएको छ । त्यसैगरी कार्यक्रम अन्तर्गत नै पोखरा ८ ले ज्यष्ट तथा अशक्त नागरिकको धुम्ति स्वास्थ्य कार्यक्रम महिलाको प्रजनन स्वास्थ्य...
काठमाडौँ । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार...
काठमाडौँ । छिमेकी राष्ट्र भारतमा कोरोनाको सङ्क्रमणदर तीव्र रूपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सङ्क्रमण फैलन नदिन पूर्व तयारीका सबै काम सम्पन्न गरेको बताएको छ । छिमेकी मुलुक भारतमा देखिएको सङ्क्रमण १५ दिनभित्र नेपालमा भित्रिएको...
काठमाडौं । मनसुन भर्खरै सुरू भएसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का अनुसार पुसदेखि हालसम्म ७१ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । हालसम्म १०८१ जना संक्रमित भएका छन्, जसमा...
मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिकासहित चार स्थानीय तहलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व, सहभागिता, पूर्ण खोप गाउँपालिकाका हाम्रो प्रतिबद्धता’ नारासहित ती स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता...
काठमाडौं । भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड(१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ । मन्त्रालयका अनुसार भारतभरि कुल १ हजार ९ जनामा कोरोना...
पोखरा। पोखरा महानगरपालिकाले महानगर भित्र रहेका ३३ वटै वडालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ घोषणा गरेको छ ।महानगरपालिकाले आज पोखरामा एक समारोहको आयोजना गर्दै उक्त घोषणा गरेको छ । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका...
विराटनगर । जङ्गली च्याउ खाँदा बिरामी भएका इलाम माङ्सेबुङ ५ का दुई जनाको आइतबार ज्यान गएको छ । ज्यान गुमाउनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ रहेको इलाम प्रहरीले जनाएको छ । सोही ठाउँका धनराज साङ्बाङ भने गम्भीर घाइते बनेका...
पोखरा । पोखरा महानगरपालिकामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी भएको छ । दुई वर्ष अघिदेखि पाइलोटिङ्को रूपमा महानगरपालिकाको वडा नं।१६, १९, २०, २५ र ३० मा सञ्चालन गरिएको यो परियोजना मातृ शिशु स्वास्थ्य प्रवर्द्धन...