स्वास्थ्य-जीवनशैली


गण्डकीमा एक लाख पाँच हजार किशोरीलाई एचपीभी खोप दिइँदै

पोखरा । गण्डकी प्रदेशका एकलाख पाँच हजार ४७९ जना किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । यही २२ माघदेखि ६ फागुनसम्म राष्ट्रिय तालिका अनुरूप नै खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार पत्रकार अन्तरक्रिया कार्यक्रम...

फुलबारी क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ युनिट संकलन

पोखरा  । पोखरा ११ स्थित पूmलवारी क्लबले शहिद दिवसको अवसरमा खुल्ला रक्तदान कार्यव्रmमको आयोजना ग¥यो । कार्यव्रmम नेपाल रेडव्रmस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र वास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरि समुदघाटन...

पोखरा १२ मा निशुल्क स्वास्थ्य शिविर

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ मा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम भएको छ । नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १२ वडा कार्यालयको सहयोगममा कार्यक्रम गरेको हो । कार्यक्रमबाट शनिवार ५८ जना लाभान्वित...

बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया

बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो । अत्याधुनिक प्रविधिद्वारा...

ढुक्क भएर पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सरकारको आग्रह

काठमाडौं । सरकारले देशभरका करिब १७ लाख किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने भएको छ । आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १५ दिन देशव्यापी अभियानको रूपमा अघि बढाउन लागेको हो । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्म्मका छात्राहरू...

तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै

तनहुँ । तनहुँका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपीभी खोप लगाउन लागिएको हो । एचपीभी खोप अभियान यही माघ २२ देखि ३०...

बागलुङ निसीखोलाका आमाहरु स्वास्थ्यप्रति सचेत बन्दै

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् । यस आमा समूहमा आबद्ध अधिकांशले १६ देखि १८ वर्षमा विवाह...

तनहुँमा ४५४ जना एचआइभी एड्सबाट सङ्क्रमित

दमौली । तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित...

पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप गण्डकीमा एक लाख ८७० मात्रा

काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खाप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा...