पोखरा । कास्की जिल्लाको पुर्वि गाउँपालिका रुपा गाउँपालिका वडा नं ४ ठकुरी बस्तीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । दर्शन फाउन्डेसनको आयोजना तथा गोर्खा कालिका क्लव र दर्शन आमा समुहको सहआयोजना साथै हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा एक...
पोखरा । वडावासीको स्वास्थ्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको पोखरा १७ ले शनिबार निशुल्क रक्त जाँच शिविर आयोजना गरेको छ । शिविरमा ८ सय ६५ जनाको थाइराइड, मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच सित्तैमा गरिएको छ ।पोखराको न्युरोडमा रहेको युनाइटेड...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ मा वडा कार्यालय र ज्येष्ठ नागरिक मञ्चले संयुक्त रुपमा शनिबार निशुल्क रक्तजाँच शिविर आयोजना गरे । शिविरमा दुई सय पाँच ज्येष्ठ नागरिकको सित्तैमा मधुमेह, युरिक एसिड र खराब बोसो (टिजी) जाँच गरिएको छ ।पोखराको न्युरोडमा...
पोखरा । पोखरा महानगरपालिका वडा नं.२ को आयोजनामा ज्येष्ठ नागरिकहरूका लागि विशेषज्ञ सुविधा सहित स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा २ सय २६ जना ज्येष्ठ नागरिकहरूले स्वास्थ्य परीक्षण गराएका छन । शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक...
पोखरा । अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा पोषणको अवस्था पर्याप्त नहुनू, सबै जना परिचय पत्रको पहू्ँचमा...
लेखनाथ । कास्कीको रुपा गाउ पालिकामा रोटरी क्लव अफ लेखनाथले राखेको आँखा शिविरमा दुई सय पाँच जनाले सेवा लिएका छन् । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग,ग्रिन डेभलपमेण्ट बैक र कामना सेवा विकास बैकको आर्थिक सहयोगमा रुपा गाउपालिकाको वडा नं ५ देउरालीमा...
पोखरा । कास्कीको रूपा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। आइतबार उक्त पालिकाको स्वास्थ शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको हो। कार्यक्रममा उक्त घोषणा गर्दै जिल्ला जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय...
पोखरा । जेष्ठ नागरिकहरुको स्वास्थलाई ख्यालमा राख्दै विहिवार कास्कीको लेखनाथमा राखिएको बृहत्त आयुर्वेद स्वास्थ सिविरमा एक सय ५१ जनाले सेवा लिएका छन् । आयुर्वेद औषधीको प्रयोग र यसले पार्ने प्रभावका बारेमा जानकारी दिने उदेस्यले लोक सास्कृतीक संरक्षण समिति...
पोखरा । पोखरा महानगरपालिका वडा नं चार भित्र रहेका जेष्ठ नागरिकको स्वास्थ्य जांच संगै जेष्ठ नागरिकहरुलाई वडा कार्यालयले सम्मान गरेको छ ।जेष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य जाँच तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका...