सुचना-प्रविधि


विश्वमै पहिलो पटक मानिसको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण !

एजेन्सी । विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । अमेरिकाका डेभिट बेनेट नामका ५७ वर्षीय व्यक्तिमा सुँगुरको मुटुको सफल प्रत्यारोपण गरिएको बीबीसी नेपालीले उल्लेख गरेको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै...

मौसम पूर्वानुमान : हिमपात र वर्षाको संभावना, सचेत रहन आग्रह

पोखरा । देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । त्यसैगरी देशका पहाडी भू-भागको केही स्थानहरुमा हल्का वर्षाको संभावना समेत रहेको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता...

प्रसारण विभागद्धारा टेलिनेटको कार्यालयमा छापा

काठमाडौं । नेपालमा अवैधरूपले विदेशी श्रव्यदृष्य सामग्रीहरू प्रसारण गरिररहेको टेलिनेट प्रालीको त्रिपुरेश्वरस्थित कार्यालयमा सूचना तथा प्रसारण विभागले छापा मारेको छ । छापा मार्ने क्रममा टेलिनेटले नेपालमा प्रसारण अनुमतिको लाइन्सेस नपाएपछि विभागले सञ्चालकलाई...

यि स्थानमा आज हिँउ पर्ने संभावना

पोखरा । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा...

यस्तो छ अगामी २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा...

तीन वटा प्रदेशमा हिमपातको संभावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी...

मौसम पूर्वानुमान : गण्डकीसहित तीन वटा प्रदेशमा हिमपात र सामान्य वर्षाको संभावना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हालप्रदेश १ र प्रदेश न २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा  छ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशको...

मौसम पूर्वानुमान : पाँच वटा प्रदेशमा वर्षा र हिमपातको संभावना

पोखरा । जल तथा मौसम पूर्वानुमा महाशाखाले आज पाँच वटा प्रदेशमा हल्का देखि मध्यम वर्षा हुनसक्ने जनाएको छ । त्यसैगरी देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेका पनि जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार...