सुचना-प्रविधि


यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा...

गण्डकीमा भारी वर्षा, कोशी, मधेश र लुम्बिनी प्रदेशमा हावा-हुरीको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव छ । हाल कोशी,मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको...

गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...

गण्डकीसहित ६ वटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्त्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित छ । यसका साथै बंगालको खाडी बाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्णतया बदली...

गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढीपहिरोको खतरा

पोखरा । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर...

३३८ सिसी क्यामेराको निगरानीमा कास्की

पोखरा । गण्डकी प्रदेशको राजधानी सहर पोखरा रहेको कास्कीमा ३३८ सिसी क्यामेरा जडान छन् । अन्तर्राष्ट्रिय सहरका रुपमा विकास हुँदै गरेको पर्यटकीय नगरी पोखरा र अरु पालिकालाई सुरक्षीत रहेको सन्देश दिन र भरपर्दो सुरक्षा प्रदान गर्न सिसी क्यामरा जडानलाई तिव्रता...

गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न, सैनिक आवासीय प्रथम

पोखरा । गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सह—आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा २ दिनसम्म चलेको फेस्टिभल सम्पन्न भएको हो । उक्त फेस्टिभलमा पोखराको...

जेठ ३१ र ३२ गते पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव

पोखरा । जेठ ३१ र ३२ गते पोखराको प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव हुँदैछ । हिमालयन साईन्स फाउण्डेशन र विज्ञान शिक्षक समाजको सह—आयोजनामा गण्डकी प्रदेश स्तरीय विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हो । विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा...