सुचना-प्रविधि


३३८ सिसी क्यामेराको निगरानीमा कास्की

पोखरा । गण्डकी प्रदेशको राजधानी सहर पोखरा रहेको कास्कीमा ३३८ सिसी क्यामेरा जडान छन् । अन्तर्राष्ट्रिय सहरका रुपमा विकास हुँदै गरेको पर्यटकीय नगरी पोखरा र अरु पालिकालाई सुरक्षीत रहेको सन्देश दिन र भरपर्दो सुरक्षा प्रदान गर्न सिसी क्यामरा जडानलाई तिव्रता...

गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न, सैनिक आवासीय प्रथम

पोखरा । गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सह—आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा २ दिनसम्म चलेको फेस्टिभल सम्पन्न भएको हो । उक्त फेस्टिभलमा पोखराको...

जेठ ३१ र ३२ गते पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव

पोखरा । जेठ ३१ र ३२ गते पोखराको प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव हुँदैछ । हिमालयन साईन्स फाउण्डेशन र विज्ञान शिक्षक समाजको सह—आयोजनामा गण्डकी प्रदेश स्तरीय विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हो । विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा...

नमूना जहाज बनाएका अभयलाई बुद्ध एयरको सम्मान : दियो १ लाख

काठमाडौं । नमूना जहाज बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई बुद्ध एयरले सम्मान गरेको छ । बुद्ध एयरको एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने परियारलाई बुधबार बुद्ध एयरले नगदसहित सम्मान गरेको हो । १८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न एक लाख...

मेघगर्जनसहित बर्षा हुने

पोखरा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू(भागमा आंशिक...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा छ । दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली...

मधेश प्रदेशमा हावाहुरीको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो ?

पोखरा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली र बाँकी भु-भागहरुमा आंशिक बदली देखी सामान्यतया सफा छ । दिउँसो देशका पहाडी...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...

पहाडी भू-भागका अधिकांस स्थानमा मेघ गर्जनसहित वर्षा हुने

पोखरा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशमा...