सुचना-प्रविधि


देशको पश्चिमी भूभागमा आज रातिदेखि भोलि बेलुकासम्म मध्यम वर्षा हुने

पोखरा । आज (शुक्रबार) वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि भोलि (शनिबार) बेलुकासम्म देशको पश्चिम भूभाग अन्तर्गत सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना...

सञ्चार बिना विकास सम्भव छैन : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले दूरसञ्चार क्षेत्र आज राष्ट्रिय...

नेपालमा चक्रवात ‘दित्वा’को आंशिक प्रभाव !

पोखरा । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव छ । महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो आंशिक बदली रहने छ । राति पनि देशभर आंशिक...

अस्ट्रेलियाले १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै

काठमाडौं । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाका लागि १० डिसेम्बरदेखि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै छ । यसअन्तर्गत १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न सक्ने छैनन् । पुराना खाता पनि निष्क्रिय वा हटाएको सुनिश्चित गर्ने दायित्व सामाजिक सञ्जाल कम्पनीको...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक...

इन्टरनेटको गुणस्तरमा ध्यान दिन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरको सञ्चार सेवा र इन्टरनेटको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । आइतबार टेलिकमका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै मन्त्री खरेलले यस्तो निर्देशन दिएका हुन् । उनले देशका अधिकांश...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सुचारु

  काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सुचारु भएको छ । रनवे लाइटिङ प्रणालीमा प्राविधिक गडबडी आएपछि शनिबार साँझ बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्लथ रातिदेखि सञ्चालनमा आएको हो । हवाई उडानहरूमा अवरोध सिर्जना हुँदा...

तीन प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ ।   कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली...

गण्डकीसहित यी चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । गण्डकी,...