सुचना-प्रविधि


मौसम पूर्वानुमान : मेघ गर्जनसहित वर्षाको संभावना

पोखरा । बंगालको खाडीको उत्तर पश्चिम भु–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। हाल देशभर आँशिक...

‘गुलाब’ चक्रवात‍को प्रभाव : वर्षा हुने तर भारी वर्षा नहुने

पोखरा हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र बन्न शुरु भई ९ असोजमा बनेको 'गुलाब' नामक शक्तिशाली चक्रवात‍को असर नेपालमा सामान्य पर्ने देखिएको छ । उक्त चक्रपात हाल पश्चिम दिशा तर्फ...

केही स्थानमा मध्यम वर्षाको संभावना

पोखरा । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशभर...

मौसम पूर्वानुमान : तीन वटा प्रदेशमा वर्षा

पोखरा हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य...

मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

पोखरा । हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो...

केही स्थानमा मेघ गर्जजनसहित वर्षाको सम्भावना

पोखरा । देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा झारखण्ड आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि...

गुगलले झन्डै साढे २ खर्ब रुपैयाँमा न्युयोर्कमा अफिस किन्दै

न्युयोर्क । गुगलले झन्डै साढे २ खर्ब रुपैयाँमा अफिस किन्ने भएको छ । पहिलो पोजिसनमा रहेको गुगुलले अमेरिकाको न्युयोर्कमा कार्यालय भवनका लागि झन्डै साढे २ खर्ब रुपैयाँ खर्च गर्ने भएको भएको हो । गुगलका प्रमुख आर्थिक अधिकृत (सिएफओ) रूथ पोराटले २.१ अर्ब डलर...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । देशमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...