पोखरा । डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) युथ बोर्ड नेपालको राष्ट्रिय महाधिवेशन चैत्र ११ र १२ गते पोखरामा हुने भएको छ । बोर्डले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी महाधिवेशन वारे जानकारी दिइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको...
पोखरा । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग भएको सम्झौता संघियता विपरीत नभएको स्पष्ट पारेका छन् । केही विज्ञहरुले सम्झौतालाई लिएर अनावश्यक टिप्पणी गरेको बताउँदै मन्त्री पौडेलले विद्यालय शिक्षालाई सुर्धान ५१ वँुदे सम्झौंता...
पोखरा । नेपाल विधार्थी संघ (नेविसंघ) वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा नयाँ समिति चयन भएको छ । इकाइको ३५ औं अधिबेशनबाट आशिष घिमिरेको नेतृत्वमा १३ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । सममितिको उप–सभापतिमा सन्दिप महरा र मुबारक खाँन चयन भएका छन्...
काठमाडौं । अबदेखि एसईई परीक्षामा उमेर हद नलाग्ने भएको छ । यसअघि एसईई दिन १४ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था रहेकामा अबदेखि उमेर हद नलाग्ने निर्णय भएको हो। विद्यालय तहको संरचना परिवर्तन भएर कक्षा ११ र १२ सम्मलाई माध्यमिक तह बनाइएकाले अबदेखि उमेरको...
जनप्रिय मावि, पोखरा–८ सिमलचौरमा पूर्व विद्यार्थीहरुको साधारण सभा तथा अधिवेशनले सरोजनारायण बरालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा केशवबहादुर थापा, महासचिवमा धिरज थापा, सचिवमा गणेश चालिसे, कोषाध्यक्षमा प्रतिमा पोखरेल...
पोखरा । नेकपा माओवादी केन्द्र निकट रहेको नेपाली जनप्रगतिशिल मञ्च स्पेनले पोखराको सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं १४ मा रहेको उक्त विद्यालयलाई एक लाख ५० हजार नगद सहयोग गरेको हो । नेकपा माओवादी केन्द्रका युवा एव गण्डकी...
कास्की । पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्राङ्गणमा आइतबार आयोजित १७ औँ दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि विसं...
पोखरा । आजदेखि गण्डकी प्रदेशसहित देशभरका विद्यालय सञ्चालनमा आएका छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम रहेको भन्दै बन्द भएका स्कुल, कलेज तथा ट्युसन सेन्टरहरु आजबाट भौतिक उपस्थितीमै पढाई हुनेगरि खुलेको हो । माघ २३ गते गृहमन्त्रालय, गण्डकी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ । कोरोनाको...